बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Category: सम्पादकीय

सम्पादकीय
कतार प्रतिबन्धपछिका कदम

कतार प्रतिबन्धपछिका कदम

कतार प्रतिबन्धपछिका कदम नेपालीहरूको रोजगारीको प्रमुख गन्तव्य मध्येको एक कतारमाथि साउदी अरबसहित खाडी क्षेत्रका अन्य मुस्लिम राष्ट्रहरूले प्रतिबन्ध लगाउनुका साथै कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका छन...
सम्पादकीय
देउवाका अवसर र चुनौती

देउवाका अवसर र चुनौती

देउवाका अवसर र चुनौती   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । आलोपालो सत्ता प्रणालीकै रूपमा संसद्बाट निर्वाचित भइरहँदा मुलुकले नयाँ प्रधानमन्त्री म...
सम्पादकीय
कागजमा सीमित नहोस्

कागजमा सीमित नहोस्

कागजमा सीमित नहोस् सरकारले आगामी आर्थिक वर्ष ग्याँस भण्डारण गृह निर्माण गर्ने योजना ल्याएकाले ऊर्जा समस्या पुनः नदोहोरिने सम्भावना बढेको छ । नेपालमा ग्याँस भण्डारण गृह नभएकाले तराई क्षेत्रमा आन्दोलन ह...
सम्पादकीय
स्वास्थ्य क्षेत्रमा देखिएका आशा

स्वास्थ्य क्षेत्रमा देखिएका आशा

स्वास्थ्य क्षेत्रमा देखिएका आशा प्राणघातक रोग क्यान्सरको उपचार नेपालमै सम्भव भन्ने सन्दर्भले केही हदसम्म भए पनि क्यान्सरपीडितलाई राहत हुने भएको छ । हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलको उद्घाटनका क्...
सम्पादकीय
हाम्रो प्रतिबद्धता

हाम्रो प्रतिबद्धता

 हाम्रो प्रतिबद्धता   राजधानी दैनिक आजबाट १७औं वर्षमा प्रवेश गरेको छ । व्यावसायिक पत्रकारिताको स्पष्ट मार्गचित्र बोकेर यो अवधि पार गरिरहँदा मुलुकमा महŒवपूर्ण राजनीतिक परिवर्तन भए । नयाँ संविधानमा...
सम्पादकीय
स्थानीय तहमा निरर्थक अंकुश

स्थानीय तहमा निरर्थक अंकुश

स्थानीय तहमा निरर्थक अंकुश   स्थानीय तहको पहिलो चरण निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूले काम थालेका छन् । लामो समयको रिक्ततापछि आएका जनप्रतिनिधिमा उत्साह हुनु स्वाभाविक हो । उनीहरूको उत्साहभन्द...
सम्पादकीय
घर वर्गीकरण गरेर अनुदान देऊ

घर वर्गीकरण गरेर अनुदान देऊ

घर वर्गीकरण गरेर अनुदान देऊ पुनर्निर्माण प्राधिकरणले उपलब्ध गराएको अनुदान लिएर घर बनाउने भूकम्पपीडितमध्ये २५ प्रतिशतले प्राधिकरणको आचारसंहिताविपरीत घर निर्माण सम्पन्न गरेका छन् । सिन्धुपाल्चोकको सरकार...
सम्पादकीय
अब मिसन १४ असार

अब मिसन १४ असार

अब मिसन १४ असार   ३१ वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनको एउटा चरण सर्दै १४ असारमा पुगेको छ । नेपालको संविधान जारी भएपछि यसको पूर्ण कार्यान्वयनका लागि गर्नुपर्ने तीन तहको महŒवपूर्ण निर्वाचन...
सम्पादकीय
बजेट कार्यान्वयन चुनौतीपूर्ण

बजेट कार्यान्वयन चुनौतीपूर्ण

बजेट कार्यान्वयन चुनौतीपूर्ण   सरकारले आर्थिक वर्ष २०७४÷७५ का लागि संघीय ढाँचाको पहिलो बजेट सार्वजनिक गरेको छ । संवैधानिक प्रावधानका कारण स्थानीय तहको दुई निर्वाचनका बीचमा बजेट सार्वजनिक गर्नुपरे...
सम्पादकीय
फास्ट ट्र्याकमा आस

फास्ट ट्र्याकमा आस

फास्ट ट्र्याकमा आस काठमाडौंलाई मधेससँग जोड्ने छोटो दूरीको बाटो निर्माणका लागि सरकारले लामो समयदेखि काम गरिरहेको छ । फास्ट ट्र्याकको शिलान्यास गर्न आइतबार बारा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले शिल...