शुक्रवार २८ मंसिर, २०७५ (Friday, 14th December 2018)
२८ मंसिर, २०७५ (14 December 2018)

Category: कला

कला
२४ विधामा तीज गीत अवार्ड प्रदान

२४ विधामा तीज गीत अवार्ड प्रदान

२४ विधामा तीज गीत अवार्ड प्रदान सुष्मा महरालाई विशेष सम्मान राजधानी समाचारदाता काठमाडौं, १६ भदौ विगत दुई दशकदेखि सौन्दर्य पेसामा लागेर नेपाली गीतसंगीत,चलचित्र क्षेत्र तथा विविध क्षेत्रका सेलिब्रेटीदेख...
कला
मोतीलाई सम्झिँदै गजल उत्सव

मोतीलाई सम्झिँदै गजल उत्सव

मोतीलाई सम्झिँदै गजल उत्सव राजधानी समाचारदाता काठमाडौं, १६ भदौ विभिन्न कार्यक्रम गर्दै बिहीबार राष्ट्रिय विभूति मोतीराम भट्टको १५१औं जन्मजयन्ती मनाइएको छ । सोही अवसरमा राप्ति समाज काठमाडौ र सांस्कृतिक...
कला
लालजोडी र ब्रासलेटसँगै

लालजोडी र ब्रासलेटसँगै

लालजोडी र ब्रासलेटसँगै राजधानी समाचारदाता काठमाडौं, १६ भदौ हरितालिका तीजलाई लक्ष्य गरेर सञ्चारकर्मी लक्ष्मण सुवेदी चलचित्र ‘लालजोडी’ र निर्माता केशव भट्टराईले चलचित्र ‘ब्रासलेट’ शुक्रबारबाट देशव्यापी ...

मेडिकल कलेजमा करुणा महोत्सव हुने

मेडिकल कलेजमा करुणा महोत्सव हुने राजधानी संवाददाता भैरहवा, १६ भदौ भैरहवास्थित युसिएमएस शिक्षण अस्पताल रानीगाउँ भैरहवामा अध्यनरत बिद्यार्थीहरुको संस्था करुणाले सांस्कृतिक तथा खेलकुद महोत्सव गर्ने भएको ...

तीजलाई सुमनको खद्दरको सारी

तीजलाई सुमनको खद्दरको सारी पोखरा÷रास– हरेक वर्ष झैं यस वर्ष पनि गीतकार सुमन श्रापितले नयाँ तिज भाका स्रोतामाझ ल्याएका छन् । मायाले दिए चाहिँदैन महँगो भए नि हुन्छ सारी खद्दारको…गीत स्रोतामाझ ल्या...
कला
अदिती मिस टिन कलेज–२०१६

अदिती मिस टिन कलेज–२०१६

अदिती मिस टिन कलेज–२०१६ राजधानी समाचारदाता काठमाडौं, १५ भदौ  ‘मिस टिन कलेज–२०१६’ को उपाधि लिटिल एन्जल हात्तीवनमा कक्षा १२ की छात्रा अदिती तुलाधरले जितेकी छन् । २७ जना प्रतियोगीलाई उछिन्दै तुलाधरले मिस...
कला
दीपेन्द्रले सुरु गरे घामपानी

दीपेन्द्रले सुरु गरे घामपानी

दीपेन्द्रले सुरु गरे घामपानी काठमाडौ÷रास– पत्रकार दीपेन्द्र लामाले आफ्नो लेखन तथा निर्देशनमा चलचित्र घामपानी निर्माण गर्दै छन् । एक दशक अघिदेखि चलचित्र निर्देशन गर्ने तयारीमा रहे पनि आवश्यक तयारी गरेर...
कला
मोतीजयन्ती आज

मोतीजयन्ती आज

मोतीजयन्ती आज ललितपुर÷रास– युवाकवि मोतीराम भट्टको १५१औं जन्मजयन्ती बिहीबार मनाइँदै छ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् । राष...
कला
मोडलिङमा  रम्दै बिनिशा

मोडलिङमा रम्दै बिनिशा

मोडलिङमा  रम्दै बिनिशा काठमाडौं÷रास– पछिल्लो समय ¥याम्प मोडलको रूपमा परिचय स्थापित गरेकी बिनिशा शेरचन केही समय यताबाट फेसन सोमा क्याटवाक गरेकी भेटिन्छिन् ।युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित मिस प्...
कला
रिमझिम मेलामा कलाकारको रौनक

रिमझिम मेलामा कलाकारको रौनक

रिमझिम मेलामा कलाकारको रौनक इलाम÷रास– इलामको बिब्ल्याँटे बजारमा चलिरहेको रिमझिम मेलामा दिनैपिच्छे आगन्तुकको घुइँचो लागिरहेको छ । दिउँसो विभिन्न मनोरञ्जनात्मक कार्यक्रम अनि साँझमा विभिन्न कलाकारको सांग...