Browsing: कला

काठमाडौं÷रास– आर एन्ड आर गु्रपले आयोजना गरेको ‘नेपाल्स नेक्स सुपर मोडल २०१६’ का प्रतियोगीले राजधानीको होटल सोल्टी क्राउन प्लाजामा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । प्री–जजमेन्ट राउन्डअन्तर्गत उनीहरूले व्यक्तित्व,…

राजधानी समाचारदाता काठमाडौं, १० असोज पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रा पुर्खाहरूको जीवित सालिक हामी भएको बताएका छन् । सोमबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा एमालेका…

काठमाडौँ, १० असोज स्थापित हेयर स्टाइलिसको परिचय बनाउनुभएका निलडेविट कटुवाल अब फेसन डिजाइनिङको क्षेत्रमा पनि सक्रिय हुनुुहुने भएको छ । सोमबार काठमाडौँमा उहाँले तयार गर्नुभएका पहिरनहरु ‘ट्रङ्क’ शो…

मनोज र बानिका उत्कृष्ट गायक–गायिका काठमाडौं÷रास— नेपाली संगीत क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि निरन्तर योगदान पु¥याएको भन्दै इमेज च्यानलले अग्रज संगीतकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…

हेटौंडा÷रास  साहित्यिकगतिविधि बाक्लै हुने गरेको मकवानपुरमा बहुभाषाका कविता विरलै सुन्न पाइन्छ । हरेक साता साहित्यिक कार्यक्रम भए पनि नेपाली भाषामा लेखिएका कविता मात्र वाचन हुने गरेको छ । तर,…

काठमाडौं÷रास– ५० वर्ष पुरानो कथा बोकेको नेपाली चलचित्र पञ्चायतको शुभमुहूर्त गरिएको छ । शनिबार पश्चिम नेपालको बाग्लुङ पुगेर फिल्म युनिटले फिल्मको शुभमुहूर्त सम्पन्न ग¥यो । बाग्लुङ कालिका मन्दिरमा…

काठमाडांै÷रास– काठमाडौं जेसिसद्धारा आयोजित १४औं मिस टिन नेपाल—२०१६ का प्रतियोगीले राजधानीमा एक समारोहमाझआइतबार साँझ ट्यालेन्ट सोेअन्तर्गत आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । ट्यालेन्ट राउन्डका लागि उनीहरूले आफ्नो कला…

काठमाडौं, ९ असोज दसैं भन्ने बित्तिकै हामी प्रायः पंक्षीको काटमार सम्झन्छौं । खसीबोका, राँगाभैंसी, कुखुरा, हाँसलगायत प्राणीको बध र त्यसबाट प्राप्त मासुलाई उत्सव–प्रसादका रुपमा लिनेको संख्या नेपाली समाजमा…

काठमाडौँ, ९ असोज चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ । शनिबार यहाँ सम्पन्न अवार्ड कार्यक्रममा उक्त गीतलाई…

काठमाडौं÷रास– बलिउड अभिनेत्री उर्वशी रौटेला १४ असोज बिहान काठमाडौं आउँदै छिन् । युहान इन्टरनेसनल इभेन्ट्सको निम्तोमा उनी दुई दिनका लागि काठमाडौं आउन लागेकी हुन् । युहान इन्टरनेसनल इभेन्टसले…