बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Category: अन्तराष्ट्रिय

अन्तराष्ट्रिय
ट्रम्पको आदेशमा अदालतको अंकुश

ट्रम्पको आदेशमा अदालतको अंकुश

वासिङटन / एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशका नागरिकलाई अमेरिका छिर्न रोक लगाउने गरी घोषणा गरेको एक कानुनको कार्यान्वयन नगर्न अदालतले आदेश दिएको छ ।  राष्ट्रपति ट्रम्पले इरान, लिबि...
अन्तराष्ट्रिय
आतंकवादी आक्रमणमा सात प्रहरीको मृत्यु

आतंकवादी आक्रमणमा सात प्रहरीको मृत्यु

कराँची / एजेन्सी– पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटामा प्रहरीको एक ट्रकलाई लक्षित गरी गराइएको बम विस्फोटमा सात प्रहरीको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । प्रहरीको सो ट्रक ३५ प्रहरीलाई ल...
अन्तराष्ट्रिय
आगलागीमा कमजोरी स्विकार्दै मन्त्रीद्वारा राजीनामा

आगलागीमा कमजोरी स्विकार्दै मन्त्रीद्वारा राजीनामा

लिस्बोन / एजेन्सी– पोर्चुगलका आन्तरिक प्रशासन मन्त्री कन्स्टान्स अर्बानो डे सोउसाले राजीनामा दिएकी छन् । भीषण आगलागीका कारण पोर्चुगलमा ठूलो धनजनको क्षति भएकोमा कमजोरी स्वीकार गर्दै उनले बुधबार राजीनाम...

सैनिक कारबाहीमा १२ तालिबान मारिए

कान्दाहार / एजेन्सी– अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकु मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार स...
अन्तराष्ट्रिय
विमान दुर्घटनामा एक जनाको मृत्यु

विमान दुर्घटनामा एक जनाको मृत्यु

साओ पाउलो / एजेन्सी– ब्राजिलमा अमेजनको वर्षा वनमा ग्रिनप्रिसको सानो विमान दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ । विमानमा पाँच जना सवार रहेका थिए । पर्यावरण समूह ग्रिनप्रिसले एकल इन्जिनवाला टर...
Breaking News
आजदेखि चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन , पाँच वर्षका लागि नयाँ नीति र नेता चयन गर्ने

आजदेखि चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन , पाँच वर्षका लागि नयाँ नीति र नेता चयन गर्ने

एजेन्सी / बेइजिङ चिनियाँ कम्युनिस्ट पार्टीको १९औं राष्ट्रिय सम्मेलन (कंग्रेस) आज (बुधबार)देखि राजधानी बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुँदै छ । सम्मेलनको सबै तयारी पूरा भएको चिनियाँ समाचार समिति,...

इराकको किर्कुक कुर्दहरूको कब्जाबाट फिर्ता

किर्कुक / एजेन्सी– कुर्दरूपको कब्जामा रहेको इराकको किर्कुक सहर सरकारी सेनाले फिर्ता लिएको छ । इराकी सेनाले विगत केही सातादेखिको निरन्तर प्रयासपछि किर्कुक सहर फिर्ता लिएको हो । इराकी सेनाले गभर्नरको का...

क्याटलाना स्वतन्त्रता अभियानका दुई नेतालाई जेल

मड्रिड / एजेन्सी– एक स्पेनिस न्यायाधीशले क्याटलान स्वतन्त्रता अभियानका दुई प्रमुख नेतालाई जेल हाल्न आदेश दिएका छन् । राजद्रोहको अभियोगमा छानबिन भइरहेका जोर्डी सान्चेज र जोर्डी क्विजार्टलाई जेल पठाइएको...
अन्तराष्ट्रिय
अस्ट्रियाले विश्वकै कान्छो राष्ट्रप्रमुख पाउने सम्भावना

अस्ट्रियाले विश्वकै कान्छो राष्ट्रप्रमुख पाउने सम्भावना

एजेन्सी / भियाना अस्ट्रियाले विश्वकै सबैभन्दा कान्छो राष्ट्रप्रमुख पाउने सम्भावना बढेको छ । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका ३१ वर्षीय सेवास्टियन कुर्ज राष्ट्रपति बनेका उनी वर...

पोर्चुगलमा २७ जनाको मृत्यु

लिस्बोन / एजेन्सी– पोर्चुगलको उत्तरी तथा मध्यक्षेत्रका विभिन्न ठाउँमा भएका आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशका ५ सयभन्दा बढी ठाउँमा आगलागी भएको र घटनामा परी अन्य ५१ जना घाइते भएका विभिन्न ...