Browsing: अन्तराष्ट्रिय

मिसिगन (संयुक्त राज्य अमेरिका) १८ कात्तिक निर्वाचन अभियानका पछिल्ला दिनहरुमा केही शिथिल हुँदै गएका उम्मेदवार डोनाल्ड ट्रम्पले विज्ञापन र प्रचारप्रसारमा खर्च ह्वात्तै बढाउने भएका छन् । उनले डेमोक्र्याटिक…

इस्लामावाद, १८ कात्तिक पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य ४५…

काठमाडौं÷रास– तीन दिने औपचारिक राजकीय नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच वान टु वान भेटवार्ता भएको छ ।भेटवार्तामा संविधान संशोधन, दुई देशीय आपसी…

अन्तर्राष्ट्रिय सीमा क्षेत्र र नियन्त्रण रेखामा भारत–पाक गोली हानाहान एजेन्सी श्रीनगर, १७ कात्तिक भारत–पाकिस्तानको व्यापारिक सीमाक्षेत्र काश्मीरमा पाकिस्तानी क्षेत्रबाट भएको गोली प्रहारको घटनामा ६ जना भारतीय नागरिक मारिएको…

वासिंगटन÷एजेन्सी– आगामी ८ नोभेम्बरका दिन हुन गइरहेको अमेरिकी राष्ट्रपतीय निर्वाचनको मिति आउन अब एक हप्ता मात्र बाँकी छ । यसै सन्दर्भमा अमेरिकाका विभिन्न स्थानबाट धमाधम रोचक तथा ताजा…

एजेन्सी बगदाद, १७ कात्तिक चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) विरुद्ध दुई साताअघिदेखि निर्णायक कारबाही सुरु गरेको इराकी सेना मोसुल प्रवेश गरेको छ । दुई वर्षभन्दा लामो समयदेखि आईएसको…

चोङकिङ÷एजेन्सी– चीनको चोङमिहानगरमा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा ककम्तीमा पनि ३३ जनाको मृत्यु भएको छ । बेपत्ता रहेका १५ जनाको शव बुधबार बिहान सबेरै फेला परेपछि…

एजेन्सी नयाँ दिल्ली, १७ कात्तिक नयाँ दिल्लीको जन्तर मन्तरमा ‘वान ¥यांक वान पेन्सन’ को मागसहित प्रदर्शन गरिरहेका पूर्व सैनिक रामकिशन ग्रेवालको आत्महत्याको घटनालाई दिल्लीको राजनीतिक माहोल तातिएको छ…

प्रेस्कट (एरिजोना), १७ कात्तिक संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्तहुनुपूर्व सन् १९१४ मा जन्मेकी, प्रेस्कट, एरिजोना निवासी एकजना वृद्धाले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान…

श्रीनगर (भारत), १६ कात्तिक भारत–पाकिस्तानको ब्यापारिक सीमाक्षेत्र काश्मिरमा पाकिस्तानतर्फबाट भएको बम र गोली प्रहारमा ६ सर्वसधारण भारतीय नागरिकको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन् । भारत अधिनस्थ काश्मिरको…