शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

Category: अन्तराष्ट्रिय

अन्तराष्ट्रिय
सेप्टेम्बरमा श्वेत राष्ट्रियता आन्दोलन

सेप्टेम्बरमा श्वेत राष्ट्रियता आन्दोलन

होस्टन / एजेन्सी– अमेरिकाको टेक्सासका श्वेत एकाधिकारवादीको राष्ट्रियता आन्दोलन सेप्टेम्बरका लागि सरेको छ । उनीहरूले सेप्टेम्बरमा टेक्सासको ए एन्ड एम विश्वविद्यालयमा प्रभावकारी प्रतिवाद ¥याली निकाल्ने ...

बालबालिकालाई सहयोगको आग्रह

राष्ट्रसंघ / एजेन्सी– द्वन्द्वका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभावबाट लिबियामा संकटमा परेका बालबालिकालाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले आग्रह गरेको छ । हाल ...

दुई अल्जेरियाली नागरिक इराकबाट जेलमुक्त

अल्जियर्स / एजेन्सी– आतंककारीको आरोपमा इराकी जेलमा थुनामा रहेका दुई अल्जेरियाली नागरिकलाई १४ वर्षपछि सोमबार कारागार मुक्त गरिएको छ । बग्दादस्थित एक कारागारबाट मुक्त गरिएका ती दुई व्यक्तिलाई अब स्वदेश ...

हवाई कारबाहीमा १९ तालिबान मारिए

हिबेघान / एजेन्सी– अफगानिस्तानको जावजान प्रान्तको प्रान्तीय राजधानी सिबेर्घानमा तालिबान आतंककारी लुकेर बसेका स्थानहरूमा लक्ष्य गरी भएका हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान आतंककारी मारिएका जनाइए...

रेस्टुरेन्टमा हमला गरी १७ जनाको हत्या

वागादोगु / एजेन्सी– बुर्किनाफासोको एक रेस्टुरेन्टमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ । सो हमलामा परी अरू आठजना गम्भीर घाइते भएका छन् । बुर्किनाफासोको सरकारले विज्ञप्ति प्रक...
अन्तराष्ट्रिय
पाकिस्तानमा विस्फोट १५ जनाको मृत्यु

पाकिस्तानमा विस्फोट १५ जनाको मृत्यु

एजेन्सी / इस्लामाबाद पाकिस्तानको क्वेटा सहरमा शनिबार बेलुका भएको बम विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीको ट्रकलाई लक्ष्य गरी केही आतंककारीले गरेको बम विस्फोटमा परी मृत्यु भएका...
अन्तराष्ट्रिय
पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि

पेरिस सम्झौताबाट अमेरिका अलग्गिएपछि

मोहिनी मिश्र रिसाल / रासस काठमाडौं केही दिनअघि अमेरिकाले जलवायु परिवर्तनसम्बन्धि पेरिस एक्कर्ड (पेरिस सम्झौता) बाट आफू हट्ने जानकारी संयुक्त राष्ट्र संघलाई दिएको छ । राष्ट्रसंघको अगुवाइमा निकै लामो छल...
अन्तराष्ट्रिय
सुडानका ६ लाख शरणार्थी समस्यामा

सुडानका ६ लाख शरणार्थी समस्यामा

खार्ताम / एजेन्सी– सुडानमा रहेका प्रायः सबैजसो दक्षिण सुडानी शरणार्थीको समस्याबारे अध्ययन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी प्रमुखले आगामी मंगलबार सुडानको भ्रमण गर्न लागेका छन् । सो कुराको जा...

हजका लागि २० लाख तीर्थयात्री आउने साउदीको अपेक्षा

रियाद / एजेन्सी– साउदी अरेबियाले यस पटकको हज यात्राका लागि विश्वभरबाट झन्डै २० लाख तीर्थयात्री आउने अपेक्षा गरिएको जनाएको छ । हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने अल हा...

इरानले आणविक निर्माण कार्यक्रममा बजेट बढायो

तेहरान / एजेन्सी– इरानले आणविक क्षेत्रप्यास्त्र तथा यससम्बन्धी कार्यक्रम निर्माणका लागि राष्ट्रिय बजेटमा वृद्धि गरेको छ । इरानको संसद्ले आइतबार सो निर्णय गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसा...