Browsing: अन्तराष्ट्रिय

एजेन्सी नयाँ दिल्ली, ३१ साउन | भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाएका छन् । भारतको ७०औं स्वतन्त्रता दिवको अवसरमा दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाकिस्तानको…

सोल-एजेन्सी दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्युन–हेले उत्तर कोरियालाई आफ्नो परमाणु कार्यक्रम रोक्न आग्रह गरेकी छन् । केही समयअघि मात्रै उत्तर कोरियाको परमाणु गतिविधिको निगरानी गर्ने उद्देश्यले अमेरिका र…

एजेन्सी बेइजिङ, ३१ साउन समुद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घन्टापछि जीवितै उद्धार गरिएको छ । ‘सर्कस सिप’बाट समुद्रमा खसेकी ती महिलाको माछा मार्ने माझीको समूहले उद्धार गरेको…

एजेन्सी नयाँ दिल्ली, ३० साउन भारतमा ७०औं स्वतन्त्रता दिवसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिने कार्यक्रमलाई प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने…

हवाना-एजेन्सी क्युबाली क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले आफ्नो ९०औं जन्मदिन मनाएका छन् । जन्मोत्सवका दिन लाखौं क्युबाली तथा विदेशबाट समेत उनलाई शुभकामनाको ओइरो लागेको छ । पूर्वराष्ट्रपति क्यास्ट्रोलाई सिगार…

ढाका-एजेन्सी बंगलादेशका पूर्वसांसद सेखावत हुसैनले आफूलाई दिएको मृत्युदण्डको सजायविरुद्ध सर्वाेच्च अदालतमा अपिल गर्ने भएका छन् । युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले पूर्वसांसद हुसैनलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।…

जेनेभा-एजेन्सी उत्तरी स्विट्जरल्यान्डको सेन्ट गालेन सहरनजिकै एउटा रेलमा युवकले चक्कु प्रहार गर्दा घाइते भएका दुईजनाको मृत्यु भएको छ । रेलमा २७ वर्षीय ती युवकको चक्कु प्रहारबाट ६ जना…

मनिला-एजेन्सी फिलिपिन्समा केही दिनयताको निरन्तरको वर्षापछि आएको बाढीका कारण पाँच जनाको मृत्यु भएको छ भने दसौं हजार विस्थापित बनेका छन् । नागरिक प्रतिरक्षा अधिकारीले मनिला र नजिकैका प्रान्तमा…

एजेन्सी नयाँ दिल्ली, २७ साउन भारत प्रशासित काश्मीरका विषयमा छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीसहितको सहभागितामा सर्वदलीय बैठक हुन लागेको…

एजेन्सी अंकारा, २७ साउन युरेसियन मुलुक टर्कीमा गत महिना भएको असफल सैनिक ‘कु’ मा संलग्न भएको आरोपमा पक्राउ गरिएका सैनिक जर्नेलमाथि कारबाही प्रक्रिया सुरु भएको छ ।…