Browsing: प्रमुख

काठमाडौंं-रास प्रधानमन्त्री पुष्पकमल दाहालले साना दुई दललाई समेट्दै सोमबार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले राप्रपाका दुई र नेकपा संयुक्तका एकजना गरी तीनजना मन्त्री थप गरेका…

काठमाडौ-रास फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउने झापाका चालक रञ्जन लिम्बू एक सक्षम कुशल पुराना पाइलट थिए । उनले नेपाली आकाशको हवाई उडान क्षेत्रमा अहिलेसम्म निकै असल सेवकको…

ध्रुव बीसी-राजधानी अछाम, २४ साउन सर्पले टोकेको राँगाको मासु खाँदा अछामको विनायकमा एक महिलाको मृत्यु भएको छ भने अन्य १० जना गम्भीर बिरामी परेका छन् । राँगाको…

विजय नेपाल-राजधानी पोखरा, २४ साउन पोखराको फेवातालमा सोमबार साँझ डुंगा डुब्दा २ जना बेपत्ता भएका छन् । ६ जनाको सकुशल उद्धार गरिएको छ । डुंगामा चालकसहित ८ जना…

राजधानी संवाददाता मोरङ, २४ साउन भारत बिहारको कटिहारबाट गत बुधबार अपहरणमा परेकी एक बालिकालाई सोमबार मोरङको पथरीबाट नेपाल प्रहरीको पूर्वक्षेत्रीय अनुसन्धान समुहले सकुशल उद्धार गरेको छ । भारत…

राजधानी समाचारदाता काठमाडौं, २४ साउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव अघि नवढाउन आदेश जारी गर्न मागसहित पेस भएको एउटा…

तुलसी भण्डारी-राजधानी वीरगन्ज, २४ साउन मधेसकेन्द्रित दलले आन्दोलनका क्रममा मारिएका भारतीय नागरिकलाई सहिदको सूचीमा राख्न माग गरेका छन् ।  मधेसका आन्दोलनकारी दलमध्ये ७ दलले गृहमन्त्रीलाई मधेस आन्दोलनमा…

राजधानी समाचारदाता काठमाडांै, २४ साउन महाधिबेशन प्रतिनिधि विवाद मिलाउन नसक्दा सोमवारबाट हुने भनिएको नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघको बन्दसत्र स्थिगत भएको छ । आइतबार उद्घाटन गरिएको महाधिवेशनको सोमवार बन्दसत्रको…

राष्ट्रिय सहमति र संविधान कार्यान्वयनमा जोड राजधानी समाचारदाता काठमाडौं, २४ साउन व्यवस्थापिका संसद् बैठकमा नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई सत्तापक्ष र प्रतिपक्षका सांसदले बधाई तथा शुभकामना दिएका छन्…

काठमाडौं-रास नेपाल सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमणकुमार श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त श्रेष्ठले सोमबार नै कार्यालयमा पदभार ग्रहण गरेका छन् । सरकारको प्रमुख…