Browsing: प्रमुख

शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ । ऐनको दफा १२ बमोजिम विद्यमान…

स्थानीयले प्रहरीका लागि बनाइदिएको भवन अहिले प्रेमजोडी बस्ने घर बनेको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम सडक खण्डको हर्नेटीनजिकै डगैरामा स्थानीय समुदायले अस्थायी प्रहरी पोस्ट स्थापनाका लागि निर्माण गरेको…

२ नम्बर प्रदेशमा देखिएको विवादका कारण स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाउने समय अनिश्चित बनेको छ ।संविधान संशोधनपछि मात्रै स्थानीय तहको पुनःसंरचना गर्नुपर्ने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले…

सभामुख ओनसरी घर्तीमगरले संसद्का समितिहरूको आफू खुसी विदेश भ्रमणमा रोक लगाउने तयारी गरेकी छन् । समिति सदस्यहरू आफूखुसी विदेश भ्रमणमा जाँदा संसद्को कामकारबाही प्रभावित भएको भन्दै नियन्त्रण गर्न…

काठमाडौं र ललितपुरमा अवैध रूपमा सञ्चालन भएका १३ क्लिनिकमा सरकारले सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले मंगलबार आठ र सोमबार पाँच अवैध क्लिनिकमा सिलबन्दी गरेको हो…

अवैध हतियार राखेको र अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका माओवादी केन्द्रका निलम्बित सांसद ल्यारक्याल लामाले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशहरु प्रभा…

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आगामी मङ्सिरमा एकता हुने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबराले मङ्सिर ६ गते…

कपिलवस्तुको बाणगङ्गा–१३ लक्ष्मणघाटबाट खैरो हेरोइन लागुऔषधसहित प्रयोगकर्ता तथा बेचबिखन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा तथा अनुसन्धानबाट १५ दिन लगाएर इलाका प्रहरी कार्यालय…

टीकाराम नेती / राजधानी झापा, २९ कात्तिक जिल्ला प्रशासन कार्यालय झापाद्वारा वितरण गरिएको ७ सय ५० भन्दा धेरै नागरिकताको ढड्डा रेकर्ड नै गायब पारिएको छ । १० वर्षअघि…

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आपूmहरूको सहमतिसमेत १५ दिनभित्र संविधान संशोधन विधेयक व्यवस्थापिका संसद्मा दर्ता गराउन अल्टिमेटम दिएको छ । संघीय समाजवादी फोरम नेपालका…