Browsing: राष्ट्रिय

धनकुटा, ४ माघ । धनकुटालाई अस्थायी प्रादेशिक राजधानी नबनाइएको भन्दै आक्रोशित भीडले एक दर्जन सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थानीय प्रशासनले यहाँ अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । बिहीबार…

नवलपरासी, ४ माघ ।  नवलपरासीको त्रिवेणीधामको माघे आँैसी मेलामा भारतीय तीर्थालु बोकेर आउँदै गरेको ट्र्याक्टर मंगलबार दुर्घटना हँुदा एकजना भारतीयको मृत्यु भएको छ भने अन्य १५ जना तीर्थालु घाइते…

विनोद परियार / रूपन्देही सरकारले प्रदेश–५ को अस्थायी केन्द्र रूपन्देहीलाई तोकेपछि जिल्लावासीले सरकारको सो निर्णयको स्वागत गर्दै स्वागतमा दीपावली गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग…

महेश्वर गौतम / काठमाडौं सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम (राजधानी) तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा प्रमुखसहित अस्थायी मुकाम तोकेको हो । प्रधानमन्त्रीको…

विजय चाम्लिङ / काठमाडौं सरकारले बुधबार सातवटै प्रदेशका प्रमुख नियुक्ति गरेपछि निर्वाचन आयोगले पनि बुधबार नै प्रदेशसभाको समानुपातिकतर्पmका उम्मेदवारहरू निर्वाचित भएको घोषणा गरेको छ । आयोगले गत १०…

राजधानी समाचारदाता / काठमाडौं रानीपोखरी पुनर्निर्माण अध्ययन विशेषज्ञ समितिले आगामी आइतबार काठमाडौं महानगरपालिकालाई प्रतिवेदन बुझाउने भएको छ । रानीपोखरी पुनर्निर्माण सम्बन्धी विवाद सिर्जना भएपछि पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज…

राजधानी समाचारदाता / काठमाडौं स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.राजेन्द्र पन्तले राजीनामा दिएका छन् । सरकारी सेवामा उनको अवधि अझै डेढ वर्ष बाँकी छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य…

काठमाडौं / रासस– साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा सुरु गरेका छन् । माघ कृष्ण त्रयोदशी अर्थात् ३० पुसमा शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टांग दण्डवत् गरेर परदेश यात्रा सुरु…

काठमाडौं / रास– एमाले सचिव योगेश भट्टराईले सरकारले नियुक्ति गरेका प्रदेश प्रमुखलाई नयाँ बन्ने सरकारले हेरफेर गर्न सक्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकले बुधबार प्रदेश प्रमुख र प्रदेशको…

भक्तपुर / रासस–माटो व्यवसायमा संलग्न व्यवसायीको हत्या भएको छ । माटो व्यवसायी चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको बुधबार हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी…