Browsing: राष्ट्रिय

रमेश तिमलसिना / रौतहट सोमबार प्रदेश २ को स्थानीय तहको निर्वाचनमा वनका कर्मचारी खटिएपछि काठ तस्करहरू भने जंगल पस्न थालेका छन् ।जिल्ला वन कार्यालयका अधिकांश कर्मचारीहरू निर्वाचन गराउन…

टपेन्द्र कार्की  / काठमाडौं प्रदेश २ मा सोमबार हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ७० हजार सुरक्षाकर्मी खटिएका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र…

काठमाडौं / रास– रक्षामन्त्री भीमसेनदास प्रधानले ७० वर्ष उमेर केटकालाई निर्वाचनमा उम्मेदवार हुनबाट रोक्नुपर्ने प्रस्ताव गरेका छन् । दलहरूले विधानबाटै निर्वाचनमा सहभागी हुन नेताको उमेरहद तोक्नुपर्ने उनको भनाइ…

विजय चाम्लिङ / काठमाडौं काठमाडौं महानगरपालिकाले सडकको धुलो सफा गर्न प्रयोग गरिने ब्रुमर मेसिन खरिद प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बु्रमर खरिदका लागि टेन्डर…

काठमाडौं / रास– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा प्रदेश २ मा नजान मन्त्रीहरूलाई निर्देशन दिएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका मन्त्रीलाई गृह जिल्लाबाहेक अन्यन्त्र नजान…

काठमाडौं÷रास– निर्वाचन आयोगले प्रदेश २ को स्थानीय तह निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन गरेको भन्दै बाराका तीन उम्मेदवारसँग स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लंघन…

काठमाडौं / रास– नेपाल मेडिकल काउन्सिलको पदाधिकारी चयनका लागि काठमाडौं उपत्यकाका चिकित्सकले दोस्रो दिन पनि मतदान गरे । उपत्यकाका चिकित्सकका लागि २९ भदौदेखि ३ दिन मतदानको मिति तोकिएको…

भक्तपुर / रास– नेपालको राष्ट्रिय पहिचानको रूपमा रहेको रञ्जना लिपि तथा नेपाल प्रचलित लिपिको तीन महिने प्रशिक्षण सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, मध्यपुर थिमी नगर…

राजधानी समाचारदाता / काठमाडांै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिनभित्र संविधानको कार्यान्वयनदेखि प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति घोषणासम्मको उपलब्धि भएको बताएको छ । बिहीबार प्रधानमन्त्री तथा…

काठमाडौं / रास– रक्षामन्त्री भीमसेनदास प्रधान पोल्यान्डमा सम्पन्न ३० देशका सेनाको सुरक्षासम्बन्धी प्रदर्शनीको अवलोकन गरी बिहीबार स्वदेश फर्किएका छन् । सो प्रदर्शनीमा सेनाले अभ्यासका क्रममा पछिल्लो समयमा प्रयोग…