Browsing: राष्ट्रिय

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार…

टपेन्द्र कार्की  / काठमाडौं कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ…

छत्र साउद / डडेल्धुरा आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राजनीतिक दलहरू आ–आफ्नो चुनावी घोषणापत्र लिएर घरदैलो अभियानमा जुटेका छन् । मतदाताका लागि भने…

काठमाडौं / रास– नेपाल परिवार दल केन्द्रिय कार्यसमिति बैठक सम्पन्न भएको छ । दल अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले महामन्त्री विनोद डाँगी नेतृत्वमा आसन्न निर्वाचनका लागि ४…

काठमाडौं / रास– नेपाल परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखाले एकदिने परिवार नियोजन शिविर सञ्चालन गरेको छ । पुरुषलाई स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ तथा महिलाका लागि स्थायी बन्ध्याकरण ‘मिनील्याप’…

टेक शाही / डोल्पा डोल्पा जिल्ला जलवायु परिवर्तनको उच्च जोखिमको सूचीमा रहेको छ । नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) ले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । राष्ट्रिय…

विजय चाम्लिङ / काठमाडौं निर्वाचन आयोगले मतदानको तीन दिनअगावै हरेक मतदान केन्द्रमा मतपत्रसहित ६२ प्रकारका निर्वाचन सामग्री पु¥याउने भएको छ । देशभर कुल १९ हजार ८ सय ९…

राजधानी संवाददाता / तुलसीपुर तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिका बैठकले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । पहिलो चरणमा सबैको लगत लिने र त्यसलाई आवश्यकताअनुसार स्थानान्तरण…

विधुर ढकाल / काठमाडौं स्थानीय तहको निर्वाचनमा विदेशी संस्थालाई पर्यवेक्षणको अनुमति नदिएको निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न चार विदेशी संस्थालाई अनुमति…

काठमाडौं / रासस– नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेदले पाकिस्तान र नेपाल सुखदुःखको साथी भएको बताए । नेपाल विश्व सम्बन्ध परिषद्ले मंगलबार ललितपुरमा आयोजित ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक प्रवचनमा…