बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Category: राष्ट्रिय

Breaking News
विजयपछि पुनः घरदैलोमा

विजयपछि पुनः घरदैलोमा

युवराज रोइला / खोटाङ खोटाङमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिमाण आएलगत्तै राजनीतिक दलका नेताहरू घरदैलोमा नै व्यस्त हुन थालेका छन् । निर्वाचनमार्फत जनताले वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै विजयी...

डल्लुमा सामुदायिक अस्पताल बन्ने

काठमाडौं / रासस– डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले ५० शøयाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ । काठमाडौं–१५ स्थित परिषद्मा बिरामीको चाप बढेसँगै त्यसको स्तरोन्नति गरी ५० शøयाको सा...

२२ जनालाई मनास्लु राष्ट्रिय अवार्ड

राजधानी समाचारदाता / काठमाडौं संगीत तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा क्रियाशील २२ जनालाई ‘मनास्लु राष्ट्रिय अवार्ड’ प्रदान गरिएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनीहरूलाई अवार्ड प्रदान गरिएक...

उपचार सेवाका जोखिम व्यवस्थापनबारे तालिम

काठमाडौं / रास– नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिले उपचार सेवाका जोखिम व्यवस्थापनबारे एकदिने तालिम दिएको छ । स्वास्थ्य उपचार सेवा, पद्दति, उपचार पूर्ण सुरक्षित बनाउने तरिका, उपचारक्र...

तराई–पहाड–पर्वत तस्बिर प्रदर्शनी

काठमाडौं / रासस– ढाकास्थित नेपाली दूतावास र बांगला माउन्टेनरिङ एन्ड ट्रेकिङ क्लबको संयुक्त आयोजनामा ढाकामा ‘तराई–पहाड–पर्वत’ विषयक तस्बिर प्रदर्शनी गरिएको छ । बंगलादेशका लागि नेपाली राजदूत डा. चोपलाल ...
Breaking News
उपत्यकाको तापक्रम दुई डिग्रीमा झ-यो, अझै चिसो बढ्ने

उपत्यकाको तापक्रम दुई डिग्रीमा झ-यो, अझै चिसो बढ्ने

काठमाडौँ, १ पुस ।  तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्य...
Breaking News
निर्वाचन कसीमा पूर्वपरराष्ट्रमन्त्री कति सफल ?

निर्वाचन कसीमा पूर्वपरराष्ट्रमन्त्री कति सफल ?

विधुर ढकाल / काठमाडौं १० र २१ मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । ‘हेभिवेट’ तथा परिचित अनुहारले समेत यसमा पराजय व्यहोरेका छन् ।  चुनावी दौडमा रहेका पूर...
Breaking News
सरकार निर्माण र पार्टी एकीकरणबारे छलफल

सरकार निर्माण र पार्टी एकीकरणबारे छलफल

सुभाष साह / काठमाडौं प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपश्चात एमाले र माओवादी केन्द्रका नेताबीच आगामी राजनीतिक अवस्थाबारे छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
Breaking News
संघीय संसद्मा महिला प्रतिनिधित्वको प्रभाव ,  समानुपातिकबाट बढीमा २९ पुरुष

संघीय संसद्मा महिला प्रतिनिधित्वको प्रभाव , समानुपातिकबाट बढीमा २९ पुरुष

विधुर ढकाल / काठमाडौं १० र २१ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ महिला उम्मेदवारहरू न्यून देखिए । त्यसमा पनि विजयी हुने महिलाहरूको संख्या झन् न्यून भयो । संविधानले संघीय संसद् (प्...

‘सामुदायिक विद्यालयमा नयाँ शैली अपनाउ“छौं’

काठमाडौं / रास– प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले अब बन्ने सरकारले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि नयाँ शैली अपनाइने बताएका छन् । ताहचालस्थित जप्रभात मावि नया“ भवन शुक्रबार शिलान्यास ग...