Browsing: प्रवास

कांग्रेस–माओवादी नै चाह“दैनन् सहमतीय सरकार, २२ मन्त्रालयको भागबन्डा सकियो ईश्वरी सुवेदी-राजधानी काठमाडौं, १२ साउन राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि सात दिनको समय दिए पनि सो समयसीमाभित्र…

शिव सत्याल-राजधानी काठमाडौं, १२ साउन भूकम्पपीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको आर्थिक सहयोग रकममा आयकर तिर्ने कि नतिर्ने भन्ने विवाद उत्पन्न भएको छ ।…

चैतसम्म स्थानीय निर्वाचन काठमाडौं-रास नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचन चैतसम्ममा गर्ने समझदारी गरेका छन् । एमाले नेतृत्वको वर्तमान सरकारले मंसिरमा स्थानीय तहको निर्वाचनका तयारी…

विजय चाम्लिङ-राजधानी काठमाडौं, १२ साउन स्थानीय तह पुनःसंरचना आयोग गठन भएको पाँच महिनापछि नेकपा माओवादी केन्द्रले आयोग पुनर्गठन गर्ने प्रस्ताव ल्याएको छ । संविधानको व्यवस्थाबमोजिम गत १…

अनुगमनमा बदमासी भेटिएपछि ३३ विद्यालयमाथि कारबाही किरण बुढाथोकी-राजधानी काठमाडौं, १२ साउन शैक्षिक सत्र सुरु भएको तीन महिना बित्तिसक्दा पनि उपत्यकाका थुप्रैै संस्थागत विद्यालयले शुल्क विवरण बुझाउन अटेर गरिरहेको…

ओली सरकारका सबैले गरे दाबी, मन्त्री माग्नेको दबाबले दाहाल तनावमा टेनिस रोका-राजधानी काठमाडौंं, ११ साउन आगामी सरकारको नेतृत्व गर्न लागेको नेकपा माओवादी केन्द्रमा मन्त्रीका आकांक्षी बढेपछि नेतृत्व गम्भीर…

राजधानी समाचारदाता काठमाडौं, १० साउन मीनभवननजिक ‘एयरपोर्ट जाने’ भन्दै ट्याक्सी रोकेका दुई व्यक्तिले सोमबार भित्र बस्नै नपाई सलाई कोरेर आगो लगाइदिएका छन् । सर्लाहीबाट तीन वर्षअघि काठमाडौं आएका…

काठमाडौं-रास भक्तपुर हत्याकाण्डमा संलग्न मुख्य अभियुक्त  १५्र वर्षपछि पक्राउ परेका छन् । काठमाडौं–६ बौद्ध बस्ने रामेछाप खनियापानी–६ का विवेक, सम्राट योञ्जन, दानबहादुर लामा उपनामका ४२ वर्षीय दानबहादुर तमाङलाई…

भीम गौतम / राजधानी काठमाडौं, ९ जेठ ऊर्जा मन्त्रालयद्वारा गठित मूल्यांकन समितिले नेपाल विद्युत्् प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) मुकेशराज काफ्ले कार्य सम्पादनमा असफल देखाएको छ ।समितिले खुला प्रतिस्पर्धाबाट कार्यकारी…

सुजितकुमार झा / राजधानी जनकपुरधाम, ९ जेठ जिल्ला अदालत धनुषाले जनकपुरको एक निजी नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूबाट रकम ठगी गरेका एक कर्मचारीलाई दुई वर्ष कैद सजाय र ९५…