सोमवार २ पौष, २०७५ (Monday, 17th December 2018)
२ पौष, २०७५ (17 December 2018)

Category: प्रवास

Breaking News
चुनावमा घर जानेलाई नेपाल एयलाईन्सको बिशेष छुट

चुनावमा घर जानेलाई नेपाल एयलाईन्सको बिशेष छुट

युएई / स्थानीय चुनावमा भाग लिन प्रबासबाट नेपाल जाने यात्रु लाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले विशेष छुटको ब्यबस्था गरेको छ ! चुनाव र बुद्ध जयन्तीलाई मध्यनजर गर्दै मे 5 देखि मे 31 सम्म छुटको ब्यबस्था ...
Breaking News
एक वर्षमा ६५ जना बाकसमा फर्किए , ६७ जना महिलाको उद्धार

एक वर्षमा ६५ जना बाकसमा फर्किए , ६७ जना महिलाको उद्धार

यूएई / रास– वैदेशिक रोजगारीका लागि यूएई गएका युवामा एक वर्षको अवधिमा ६५ जना युवाको निधन भएको छ । २०७३ सालमा मात्र ६५ जनाको शव नेपाल पठाइएको नेपाली दूतावास यूएईले जानकारी दिएको छ । दूतावासका अनुसार यूए...
Breaking News
मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

मलेसियामा कार्यरत नेपालीका समस्या समाधानका लागि कूटनीतिक पहल

काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ...
प्रवास
दुबईमा नयां बर्ष २०७४ सांस्कृतिक कार्यक्रम हुने

दुबईमा नयां बर्ष २०७४ सांस्कृतिक कार्यक्रम हुने

दुबईमा नयां बर्ष २०७४ सांस्कृतिक कार्यक्रम हुने लालबहादुर ढेंगा / दुबई, युएई दुबई । आगामी ५ मे २०१७ का दिन दुबईको होलीडे ईन होटलको भव्य हलमा एभरेष्ट मिडियाको प्रस्तुती तथा पाल्पाली समाज युएईको आयोजनाम...
प्रवास
गल्कोट समाज युएईद्धारा मुटु रोगबाट पीडित जगरबहादुर खड्कालाई आर्थिक सहयोग

गल्कोट समाज युएईद्धारा मुटु रोगबाट पीडित जगरबहादुर खड्कालाई आर्थिक सहयोग

लालबहादुर ढेंगा /  दुबई, युएई विगत दुई बर्षदेखि मुटुको रोगबाट पीडित बागलुङ दुधिलाभांटी काफलठुटा–३, निवासी जगरबहादुर खड्कालाई गल्कोट समाज युएईद्धारा स्वास्थ्य उपचारका लागि ४० हजार रुपैयां आर्थिक सहयोग ...
प्रवास
गजलकार कार्कीको नयाँगीति भिडियो सार्वजानिक

गजलकार कार्कीको नयाँगीति भिडियो सार्वजानिक

दीलिप पराजुली / दोहा गजलकार लेख कार्की द्वारा लिखितनयाँगीति भिडियो सार्वजनिकभएको छ।साहित्यमाबिषेश रुचीभएकाकार्की गजलकापारखीहुन् ।उनले यो भन्दा अगाडिमन्दिर नामकगजल संग्रहनिकालि सकेका छन् । कतारको साहित...
प्रवास
साझा सदभाब समुह दोहाको परिचयात्मक कार्यक्रम

साझा सदभाब समुह दोहाको परिचयात्मक कार्यक्रम

दोहा कतार साझा सदभाब समुह कतारले आफ्ना बिभिन्न पाँच समुहलाई बिस्तारीत गदै आफ्नो पहिलो भेला तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।दोहा स्थित एक हलमा आयोजित उक्त भेला तथा परिचयाात्मक कार्यक्रमलाई सम...
प्रवास
शुभारम्भ बचत तथा लगानी योजनाको चौथो बार्षिकोत्सब सम्पन्न

शुभारम्भ बचत तथा लगानी योजनाको चौथो बार्षिकोत्सब सम्पन्न

दीलिप पराजुली /  दोहा बिदेशमा काम गरेर दैनिक रुपमा हुने खर्च कटौती गरी जम्मा गर्न शुरु भएको शुभारम्भ बचत तथा लगानी योजनाको चौथो बार्षिकोत्सब सम्पन्न भएको छ । सनैया स्थित रोटना होटलको सभा हलमा सम्पन्न ...
प्रवास
यूएईमा भव्यरुपमा बुद्ध जयन्ती मनाइदै, यी हुन् आयोजक

यूएईमा भव्यरुपमा बुद्ध जयन्ती मनाइदै, यी हुन् आयोजक

मोहन बस्याल/युएई ४० संघसंस्थाहरुको संयुक्त आयोजनामा युएईको अबुधाबीमा २५६१ औं बुद्ध जयन्ती मनाउन लागिएको शुक्रबार एक पत्रकार सम्मेलन गरी जानकारी दिइयो । राष्ट्रिय विभूति, शान्तिका अग्रदुत भगवान गौतम बु...
प्रवास
प्रवासी गीत संगीतमा “भण्डारी”

प्रवासी गीत संगीतमा “भण्डारी”

प्रवासी गीत संगीतमा “भण्डारी”   गीत संगीत मानव जीवनमा मनोरञ्जनको एउटा पाटो हो।संगीत बिना मानविय जीवन निरश भएको गीत संगीतका पारखीहरू बताउँछन्। चाहे उ घर देशमा होस् या त परदेशमा। वा दुःखमा प...