बिहिवार १ कार्तिक, २०७५ (Thursday, 18th October 2018)
१ कार्तिक, २०७५ (18 October 2018)

Category: बिचार

बिचार
हात्तीपाइलेविरुद्ध अभियानको सार्थकता

हात्तीपाइलेविरुद्ध अभियानको सार्थकता

हात्तीपाइलेविरुद्ध अभियानको सार्थकता डा. प्रकाश बुढाथोकी   विश्व स्वास्थ्य संगठनको ५०औं सभाले सरल सुलभ औषधि उपचार तथा रोकथामका उपाय उपलब्ध भएको विधिलाई ध्यानमा राखी जनस्वास्थ्यको समस्याका रूपमा र...
बिचार
आधुनिक पुस्ता र नयाँ सोचको विकास

आधुनिक पुस्ता र नयाँ सोचको विकास

आधुनिक पुस्ता र नयाँ सोचको विकास  उज्ज्वल खनाल   विश्व इतिहासको कालखण्डमा पछिल्लो दुई दशकले २ हजार वर्षदेखि चलिआएका विश्वास र मान्यतामा निकै ठूलो हलचल देखाएको छ । व्यक्तिका मागहरू आधुनिक जीवनशैली...
बिचार
निर्वाचन सुनिश्चितताका बाधक

निर्वाचन सुनिश्चितताका बाधक

निर्वाचन सुनिश्चितताका बाधक पराशर रिजाल एकपछि अर्काे भुमरीमा रुमल्लिएर गणतान्त्रिक आन्दोलन सम्पन्न भएको १२ वर्ष बितिसक्दा पनि जनताले अपेक्षा गरेअनुसार मुलुकले परिवर्तनको दिशालाई ठीकसँग समात्न सकिरहेको...
बिचार
जीवनको आधार पानी

जीवनको आधार पानी

जीवनको आधार पानी त्रिचन्द्र प्रतीक्षा पानीको महŒवलाई सबैसामु छर्लङ पार्ने र स्वच्छ पानीका स्रोतको संरक्षण र दिगो विकासका लागि वकालत गर्ने अभिप्रायले सन् १९९३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर...
बिचार
सार्वजनिक सेवामा कर्मचारीको उमेर हद

सार्वजनिक सेवामा कर्मचारीको उमेर हद

सार्वजनिक सेवामा कर्मचारीको उमेर हद ई. हरिबहादुर थापा नेपालको निजामती सेवामा कार्यरत कर्मचारीहरूको उमेर हदका कारण अवकाश हुने उमेर विद्यमान व्यवस्थाअनुसार ५८ वर्ष रहेको छ । वर्तमान निजामती सेवा ऐन, २०४...
बिचार
बजेट तर्जुमाका कमजोरी

बजेट तर्जुमाका कमजोरी

बजेट तर्जुमाका कमजोरी रूपनारायण खतिवडा यतिबेला नेपाल सरकारका विषयगत मन्त्रालय र निकायहरूलाई आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट तर्जुमा गर्ने चटारोले छोपेको छ । आगामी आर्थिक वर्षको बजेट ११ खर्ब ५६ अर्ब ...
बिचार
सिमसार संरक्षणबाट  प्रकोप न्यूनीकरण

सिमसार संरक्षणबाट प्रकोप न्यूनीकरण

सिमसार संरक्षणबाट  प्रकोप न्यूनीकरण रघुराम पराजुली सिमसार क्षेत्रले अप्रत्याशित रूपमा आइपर्ने मौसमी फेरबदलबाट वातावरणमा पर्नसक्ने सम्भावित जोखिमबाट सुरक्षित रहन सहयोग पु¥याउँछन् भने स्थानीय समुदायलाई ...
बिचार
राजनीतिक घटनाक्रमको सँगालो ‘नलेखिएको इतिहास’

राजनीतिक घटनाक्रमको सँगालो ‘नलेखिएको इतिहास’

राजनीतिक घटनाक्रमको सँगालो ‘नलेखिएको इतिहास’ श्यामप्रसाद मैनाली यत्तिखेर दरबारका सचिव, सेनाका प्रमुख, पत्रकार, साहित्यकार, कलाकार, कर्मचारी सबैले आङ्खनो जीवनीमा आधारित पुस्तक अथवा आत्मकथा या अनुभवहरूक...
बिचार
कुण्ठित नहोस् स्वायत्त शासनको अधिकार

कुण्ठित नहोस् स्वायत्त शासनको अधिकार

कुण्ठित नहोस् स्वायत्त शासनको अधिकार हरिविनोद अधिकारी जनताको नासो निर्वाचन जसरी पनि तोकिएको समयमा हुनैपर्छ । जनतालाई धोखा हुनु हुँदैन । पहिले संसद्को निर्वाचन कि प्रान्तको कि स्थानीय तहको ? विवाद आफैं...
बिचार
डढेलो नियन्त्रणमा उदासीनता

डढेलो नियन्त्रणमा उदासीनता

डढेलो नियन्त्रणमा उदासीनता सविन शर्मा विगतमा जस्तै यस वर्ष पनि मुलुकका विभिन्न भू–भागका वनमा डढेलो लाग्न सुरु भएको छ । तर, निभाउने प्रयास भने उही परम्परागत शैलीबाट माथि उठ्न सकेको छैन । बस्तीनजिकका वन...