Browsing: राजनीति

प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । आज बिहान ८ः०७ बजे प्रधानमन्त्री…

महेश्वर गौतम / काठमाडौं कांग्रेसका ३० नेता जिल्लामा आज हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका सभापतिदेखि केन्द्रीय सदस्य यतिबेला गृह जिल्लामा चुनाव प्रचारमा छन् । काठमाडौं…

राजधानी संवाददाता / मोरङ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेको विजयलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् । विराटनगर महानगरपालिकाको चुनावी सभालाई सम्बोधन…

सुभाष साह / काठमाडौं प्रदेश–१, ५ र ७ मा स्थानीय तहको निर्वाचन १४ असारमा हुँदै छ । ठूला दलहरूले निर्वाचनमा आफू नै पहिलो हुने दाबी गरेका छन् ।…

एमके माझी / राजविराज राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्यहरूले सम्झौता कार्यान्वयन नगरेर सरकार तथा ठूला दलले धोका दिएर आफूहरूलाई निर्वाचन विरोधीका रूपमा प्रचार गरेको बताएका छन्…

काठमाडौँ, १० असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ । पार्टीले स्थानीय…

किरण कौशल / पाल्पा पाल्पामा राजनीतिक दलहरूले गरेको चुनावी तालमेलको मारमा महिला उम्मेदवार परेका छन् । उपप्रमुखको प्रचारप्रसारमा घरदैलोमा हिँडेका महिला उम्मेदवारको सट्टा तालमेलबाट पुरुष उम्मेदवार बनेपछि महिला…

राजधानी संवाददाता / मोरङ एमाले महासचिव ईश्वर पोखरेलले मधेसका मसिया भन्नेहरूले नै मधेसको विकास गर्न नचाहेको बताएका छन् । बिहीबार विराटनगरको हटताली हाटमा आयोजित चुनावी कार्यक्रममा बोल्दै महासचिव…

टीकापुर, ८ असार । नयाँ शक्ति नेपालले आसन्न स्थानीय तह निर्वाचनका लागि टीकापुर नगरपालिकाको एउटै वडामा महिला उम्मेदवार मात्रै खडा गरेको छ । सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको…

काठमाडौँ, ८ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२…