बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Category: राजनीति

राजनीति
शिवनाथमा काँग्रेस विजयी

शिवनाथमा काँग्रेस विजयी

बैतडी, १७ असार । शिवनाथ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ ।  शिवनाथ गाउँपालिकाको अध्यक्षमा कर्णसिंह साउद दुई हजार ३५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भ...
राजनीति
छथर गापामा एमालेका तिगेला विजयी

छथर गापामा एमालेका तिगेला विजयी

तेह्रथुम, १७ असार । तेह्रथुमको छथर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।  नेकपा (एमाले)का उम्मेदवार सन्तोष तिगेला तीन हजार ४३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद...
राजनीति
चौबिसेमा एमाले विजयी

चौबिसेमा एमाले विजयी

धनकुटा, १७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ ।  चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई तीन हजार ७८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रत...
राजनीति
९५ स्थानको मतपरिणाम घोषणा

९५ स्थानको मतपरिणाम घोषणा

काठमाडौँ, १७ असार । निर्वाचन आयोगले यही असार १४ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत अहिलेसम्म ९५ वटा स्थानीय तहको परिणाम प्राप्त भएको जनाएको छ । आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओस...
Breaking News
त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी

त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी

बाजुरा, १७ असार । त्रिवेणी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । नगरपालिकामा नेपाली काँग्रेसको समूह विजयी भएको छ । त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिं रावलले ३३६५ मत ल्याएर विजयी हुनुभएको ...
Breaking News
सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी

सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी

सल्लेरी (सोलुखुम्बु), १७ असार । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।  नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार वीरबहादुर राई १००३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद...
राजनीति
फिदिम नगरपालिकामा मिश्रीत परिणाम

फिदिम नगरपालिकामा मिश्रीत परिणाम

पाँचथर, १७ असार । पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको १, २, ३ मा काँग्रेस, १२, १३ (माओवादी केन्द्र) र १४ नम्बर वडामा नेकपा(एमाले)का उम्मेदवार वडाअध्यक्षमा विजयी हुनुभएको छ । फिदिम– १, को अध्...
Breaking News
डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

डोटीको पूर्वीचौकी गाउँपालिकामा एमाले विजयी

डोटी, १७ असार । डोटीको पूर्वीचौकी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दीर्घ बोगटीले नेपाली काँग्रेसका उम्मेदवार रामप्रसाद उपाध्यायलाई झिनो मतले हराउनु भएको हो । बोगटीले तीन हजार ...
Breaking News
लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

विराटनगर, १७ असार । मोरङको लेटाङ नगरपालिका – ९ मा नेकपा एमालेका वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ ।  अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय, विराटनगरले जनाएक...
Breaking News
आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी

आठराई त्रिवेणी गाउँपालिकामा काँग्रेस विजयी

ताप्लेजुङ, १७ असार । आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका विश्वनाथ सिटौला विजयी हुनु भएको छ ।  उहाँले दुई हजार २२७ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्...