शनिवार ४ श्रावण, २०७६ (Saturday, 20th July 2019)
४ श्रावण, २०७६ (20 July 2019)

Category: राजनीति

राजनीति
दैलेखमा वाम गठबन्धन

दैलेखमा वाम गठबन्धन

राजधानी संवाददाता / दैलेख कहिले वामपन्थी र कहिले लोकतान्त्रिक शक्तिले जित्ने दैलेखमा यसपटक वाम गठबन्धनले आफ्नो किल्ला बनाउने पक्का भएको छ ।  गणना भइसकेको मतअनुसार वाम गठबन्धनले प्रदेशसभातर्फ चार र प्र...

प्रदेशसभातर्फ दुई उम्मेदवार विजयी

तुलसी भण्डारी  / वीरगन्ज प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम पर्सामा पनि आउन थालेको छ । पर्साका चार निर्वाचन क्षेत्रमध्ये १ नम्बर क्षेत्रको (क) बाट संघीय समाजवादी फोरम नेपालका जनत अन्सारी...

कास्कीमा रवीन्द्रको ह्याट्रिक

विजय नेपाल / पोखरा नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले संसदीय निर्वाचनको जितमा ह्याट्रिक गर्न सफल भएका छन् । प्रतिनिधिसभातर्फ कास्की–२ को अन्तिम मतपरिणाममा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका अधिका...
राजनीति
धनकुटाका दुवै प्रदेशसभामा एमाले विजयी

धनकुटाका दुवै प्रदेशसभामा एमाले विजयी

रबिन कटेल / धनकुटा धनकुटा प्रदेशसभा (क) र (ख) दुवैमा वाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार विजयी भएका छन । प्रदेशसभा (क) मा २० हजार ८८ मतसहित एमालेका निरन राई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन...

डडेल्धुरामा पहिलो नतिजा सार्वजनिक

छत्र साउद / डडेल्धुरा बिहीबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पठानसिंह बोहराको विजयसँगै डडेल्धुरामा पहिलो नतिजा सार्वजनिक भएको छ । नेकपा एमालेका तर्फबाट डडेल्धुरा (क) बाट बोहरा विजयी भएका...

उदयपुर–२ (क) र (ख) मा वाम गठबन्धन विजयी

ईश्वर तामाङ / उदयपुर उदयपुर–२ अन्तर्गत प्रदेशसभा (क) (ख) मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । शनिबार राति सम्पन्न मतपरिणामअनुसार वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उम्मेदवार नारायणब...
Breaking News
प्रदेश २ मा वाम गठबन्धन कमजोर, पहिलो बन्ने प्रतिस्पर्धामा राजपा, संघीय फोरम र कांग्रेस

प्रदेश २ मा वाम गठबन्धन कमजोर, पहिलो बन्ने प्रतिस्पर्धामा राजपा, संघीय फोरम र कांग्रेस

सुभाष साह  / काठमाडौं प्रदेश तथा प्रतिनिधिसभाको विजयी र अग्रताको मतपरिणामअनुसार प्रदेश २ मा एमाले र माओवादी केन्द्रको वाम गठबन्धन कमजोर दखिएको छ । अन्य ६ प्रदेशमा अग्रता लिइरहेको वाम गठबन्धनलाई पछि पा...
Breaking News
किन पछि प¥यो कांग्रेस ?

किन पछि प¥यो कांग्रेस ?

महेश्वर गौतम / काठमाडौं प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा संविधानसभाको दोस्रो निर्वाचनबाट पहिलो दल बनेको कांग्रेस पछाडि पर्नुका कारणबारे नेताहरूले मुख खोल्न थालेका छन् । शीर्ष नेता...
Breaking News
नुवाकोटको एक प्रतिनिधि सभा र चार वटा प्रदेशमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी

नुवाकोटको एक प्रतिनिधि सभा र चार वटा प्रदेशमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी

भोलाराज पौडेल नुवकोट, २४ मंसिर नुवाकोटको एक प्रतिनिधि सभा र चार वटा प्रदेशमा बाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेका नारायण खतिवडा, सोही क्षेत्रको प्रदेश क मा...
Breaking News
डडेल्धुरामा समानुपातिकतर्फको मतगणना जारी, प्रतिनिधिसभा सदस्य उम्मेदवार देउवा बिजयी

डडेल्धुरामा समानुपातिकतर्फको मतगणना जारी, प्रतिनिधिसभा सदस्य उम्मेदवार देउवा बिजयी

डडेल्धुरावाट दोस्रो चरणको मत परिणमा सार्वजनिक भएको छ । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले विजय हासिल गरेका छन । शुक्रबार रातिदेखि मतगणना सुरु भएकोमा ने...