Browsing: राजनीति

बढेपछि मोर्चा मध्यमार्गी बाटोमा सुभाष साह / राजधानी काठमाडौं, १८ भदौ । कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय…

काठमाडा / रासस नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मुलुक प्रजातान्त्रिक समाजवादको पद्दतिमा अगाडि बढिरहेको बताएका छन् । प्रजातान्त्रिक सम्वद्र्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाल निर्माणमा…

काठमाडौँ÷रासस– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १७ महिनाभित्र तीनवटै निकायको निर्वाचन गराउनु अत्यन्तै चुनौतीपूर्ण हुने बताएका छन् । ‘डोको नेपाल’ नामक संस्थाले आज बुद्धनगरमा आयोजना गरेको ‘शैक्षिक सम्मान कार्यक्रम’मा…

राजधानी समाचारदाता / काठमाडौं व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिमा उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । विशेषदूतका रूपमा दिल्ली गएका…

भुवन शर्मा / काठमाडौं आगामी २४ देखि २६ भदौसम्म पोखरामा हुने भनिएको तरुण दलको चौथो महाधिवेशन महिला संघ महाधिवेशनपछि गरिने भएको छ ।तोकिएको मितिमा तरुण दलको महाधिवेशन गर्न…

राष्ट्रिय स्वाभिमान बाह्य शक्तिको टाउको दुखाइ  पोखरेल राजधानी संवाददता सिन्धुली, १५ भदौ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान र आत्मनिर्भरताको कुरा उठाउँदा बाह्य शक्तिलाई टाउको दुखाइ भएको…

निधि–रावलबीच चर्काचर्की संविधान संशोधनका विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच चर्काचर्की परेको छ । तीन दलको बैठकमा संविधान संशोधनको आन्तरिक मामिलामा सरकारले…

तमलोपाले मनोनीत ग¥यो पदाधिकारी राजधानी समाचारदाता काठमाडौं, १३ भदौ तराई मधेस लोकतान्त्रिक पार्टीको सम्पन्न पहिलो अधिवेशनबाट पदाधिकारीमा नआएपछि असन्तुष्ट चार नेतालाई पदाधिकारीमा मनोनित गरिएको छ ।तमलोपा अध्यक्ष महन्थ…

राजधानी समाचारदाता काठामडौं, २ भदौ । पूर्वयुवराज पारसका सहयोगी सुनिल खड्का नेतृत्वको मातृभूमिका लागि युवा अभियान नेपाल बिहीबार बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा समाहित भएको छ ।…

राजधानी समाचारदाता काठमाडौं, १ भदौ प्रमुख प्रतिपक्षी दल एमालेले पूववर्ती सरकारले घोषणा गरेअनुसारको निर्धारित मितिमै सबै तहको निर्वाचन हुनुपर्ने निष्कर्ष निकालेको छ । एमाले स्थायी समितिको जारी बैठकले…