मंगलवार ३१ भाद्र, २०७६ (Tuesday, 17th September 2019)
३१ भाद्र, २०७६ (17 September 2019)

Category: प्रदेश

अर्थ
मेलम्चीको अवरोध हट्यो

मेलम्चीको अवरोध हट्यो

  सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजनामा बाँकी रकम भुक्तानीको माग गर्दै दुई सातादेखि आन्दोलनरत मजदुर र स्थानीय ठेकेदारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेपछि सोमबारदेखि आयोजनाको कार्य सुचारु भ...
अर्थ
दसैंमा खसीबोका अभाव नहुने

दसैंमा खसीबोका अभाव नहुने

काठमाडौं । सीमाबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेस गर्नुपर्ने नियम लागू भएपछि पनि दसैंमा खसीबोकाको अभाव नहुने दाबी सरकारको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्ट...
अर्थ
मूल्य निर्धारण गर्न सरकार गुहार्दै अन्डा व्यवसायी

मूल्य निर्धारण गर्न सरकार गुहार्दै अन्डा व्यवसायी

काठमाडौं। अन्डाको मूल्यले खर्च धान्न नसकेपछि व्यवसायबाट विस्थापित हुने अवस्था आएको अन्डा उत्पादक किसानले गुनासो गरेका छन् । सोमबार अन्डा उत्पादक किसानले पशु सेवा विभागको ध्यानाकर्षण गराउँदै अन्डाको मू...
प्रदेश
बसभित्रै बालिका बलात्कृत, सहचालक पक्राउ

बसभित्रै बालिका बलात्कृत, सहचालक पक्राउ

काठमाडौं । काठमाडौंको तारकेश्वर–१० मनमैजुमा ११ वर्षीया बालिका बसभित्रै बलात्कृत भएकी छन् । आइतबार राति मनमैजुस्थित शुभकामना चोकमा भेटिएका दुई बालिकामध्ये एकलाई बा४ख ८२ नम्बरका बसका सहचालकले बसभित्रै ब...
Exclusive News
सबैलाई जग्गाधनी बनाउने लक्ष्यमा सरकार

सबैलाई जग्गाधनी बनाउने लक्ष्यमा सरकार

काठमाडौं। सरकारले सबैलाई जग्गाधनी बनाउने लक्ष्यको कार्यान्वयन पक्ष अघि बढाएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिलाई स्रोत र साधन मानेर आर्थिक लक्ष्य पूरा गर्न यस्तो लक्ष्य अघि ...
प्रदेश
कांग्रेस—सरकार सम्बन्ध चिसिँदै

कांग्रेस—सरकार सम्बन्ध चिसिँदै

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीचको दूरी झन् बढ्ने क्रममा छ । यसकारण, दुई दलबीचको सम्बन्ध चिसिँदै जान थालेको छ ।  प्रतिपक्षसँगको सहमतिबिना एकतर्फी रूपमा विभिन्न विधेयक ल्याइए...
Breaking News
जीवनरक्षक औषधिको चरम अभाव

जीवनरक्षक औषधिको चरम अभाव

काठमाडौं ।  नेपाली औषधि बजारमा जीवनरक्षक औषधि अभाव भएको छ । औषधि आयातसम्बन्धी स्पष्ट पैठारी नीति नबनेकाले जटिल प्रकृतिका बिरामीलाई चाहिने अत्यावश्यक जीवनरक्षक औषधि अभाव भएको हो ।  बिरामीको अत्याधिक चा...
प्रदेश
ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

ज्ञानेन्द्र शाहीलाई कास्कीमा प्रवेश निषेध

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्रबहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेध गरेको छ । युवा संघ नेपाल कास्कीले विज्ञप्ति जारी गर्...
प्रदेश
कांग्रेस र नेकपाको आरोप–प्रत्यारोपपछि संसद बैठक स्थगित

कांग्रेस र नेकपाको आरोप–प्रत्यारोपपछि संसद बैठक स्थगित

काठमाडौँ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले...
प्रदेश
संखुवासभामा स्काइभेटरले किचेर बृद्धको मृत्यु

संखुवासभामा स्काइभेटरले किचेर बृद्धको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका –८ मा स्काइभेटरले किचिर बृद्धको मृत्यु भएको छ । स्काइभेटरले किचेर खाँदबारी–८ का ८५ बर्षीय सहर बहादुर राईको मृत्यु भएको संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राई...