बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

Category: प्रदेश

प्रदेश
रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखिने

रवि लामिछानेलाई थप ५ दिन हिरासतमै राखिने

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई अनुसन्धानका लागि जिल्ला अदालत चितवनले ५ ...
प्रदेश
ससुराली जाँदा भीरबाट लडेर राईको मृत्यु

ससुराली जाँदा भीरबाट लडेर राईको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमी–३ डाँडागाउँका ३८ बर्षीय अर्जुन राई छन् । सोमबार साँझ करिब साढे ५ बजे घरबाट स्थानीय टारबारी स्थित ससु...
प्रदेश
उदयपुरमा ३६ जनामा डेङ्गु भेटियो, स्थानीयबासीमा त्रास

उदयपुरमा ३६ जनामा डेङ्गु भेटियो, स्थानीयबासीमा त्रास

उदयपुर । उदयपुरमा डेङगुको संक्रमण भयवभहको रुपमा फैलिन थालेको छ । जिल्लाको कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा गरि ३६ जनामा डेङगुको संक्रमण भेटिएका छन् । जिल्लाको तराई तथा भित्रि मधेशको भू–...
प्रदेश
चिकित्सकलाई कारबाहीको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

चिकित्सकलाई कारबाहीको माग गर्दै जनकपुरमा विरोध प्रदर्शन

जनकपुरधाम । जनकपुर अञ्चल अस्पतालका चिकित्सकको कारबाहीको माग गर्दै जनकपुरधाममा विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । गत आइतबार चिकित्सक डा. आनन्द झाको लापरबाहीका कारण जनकपुरधामस्थित डेफोडिल्स प...
प्रदेश
संसद्मा पुडासैनी आत्महत्या प्रकरणको चर्चा : गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न माग

संसद्मा पुडासैनी आत्महत्या प्रकरणको चर्चा : गैरसंवैधानिक नारा उठाएकाले त्यसलाई नियन्त्रण गर्न माग

काठमाडौँ । भन्सार छलेर काठमाडौँ भित्रिएका राँगा, ज्योतिष पेशाका सञ्चालन अनुमतिपत्र र स्थानीय तहका लागि लोकसेवा आयोगले खोलेको विज्ञापनसम्बन्धी विषयले प्रतिनिधिसभाको आजको बैठकमा प्रवेश पाएको छ । बैठकको ...
प्रदेश
प्रहरीको हतियार लुटेर फरार रहेका अभियुक्त पक्राउ

प्रहरीको हतियार लुटेर फरार रहेका अभियुक्त पक्राउ

रौतहट । रौतहट प्रहरीले प्रहरीको हतियार लुटी गोली प्रहार गरेर फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले झाँझ पुलबाट गरुडा नगरपालिका वडा नं. २ बस्न...
प्रदेश
‘प्रधानमन्त्री ओलीकाे मृगौला प्रत्यारोपणको हल्लामा सत्यता छैन : डा. भट्टराई

‘प्रधानमन्त्री ओलीकाे मृगौला प्रत्यारोपणको हल्लामा सत्यता छैन : डा. भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले डा. भट्टराईले प्रधानमन्त्री ओली भदौ ५ गते स्वास्थ्य चेक–अप (फलोअप) को लागि सिंगापुर जान लागेको बताएका छन् । उनले...
प्रदेश
उदयपुरमा चट्याङले लागेर बालिकाको मृत्यु, १ जना घाइते

उदयपुरमा चट्याङले लागेर बालिकाको मृत्यु, १ जना घाइते

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुमा चट्याङ्ग लागेर एक बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएको छ । त्रियुगा नगरपालिका–१५ खाँबुका १३ बर्षीय निर्मला मगरको चट्याङ लागेर मृत्यु भएको जिल्ला ...
प्रदेश
प्रदेश ३ को प्रदेशसभा बैठक भदौ ८ गते

प्रदेश ३ को प्रदेशसभा बैठक भदौ ८ गते

हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको बैठक यही भदौ ८ बजे दिनको २ बजे बस्ने भएको छ । उक्त दिन बस्ने बैठकमा सार्वजनिक निजी सहकारी, साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश यातायातसम्बन्धी...
प्रदेश
उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन् । श्रीमानको कुटपिटबाट मृत्यु हुनेमा ३० बर्षीय मन्जु पुलामी मगर रहेको जिल्ला प्रहरी काार्यलय उदयपुरले जनाएको...