बिहिवार ५ भाद्र, २०७६ (Thursday, 22nd August 2019)
५ भाद्र, २०७६ (22 August 2019)

Category: प्रदेश

प्रदेश
लागूऔषधसहित एक महिला पक्राउ

लागूऔषधसहित एक महिला पक्राउ

  बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बागलुङ नगरपालिका–४ उपल्लाचौरकी खाजाघर सञ्चालक महिलालाई लागूऔषधसहित पक्राउ गरेको हो । बागलुङ नगरपालिका–...
प्रदेश
नेविसंघको जिल्ला अधिवेशन सुरु

नेविसंघको जिल्ला अधिवेशन सुरु

  बैतडी÷रास– नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ बैतडीको १२औं जिल्ला अधिवेशनको बिहीबार उद्घाटन भएको छ । नयाँ नेतृत्व चयनका लागि अधिवेशन सुरु भएको हो । नेपाल विद्यार्थी संघ बैतडीका अध...
प्रदेश
कृषिलाई सम्मानित पेसा  बनाउनुपर्छ : पौडेल

कृषिलाई सम्मानित पेसा बनाउनुपर्छ : पौडेल

  दमौली  । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेसा बनाउनुपर्नेमा जोड दिएका छन् । व्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारण सभाको बिहीबा...
प्रदेश
कर्णालीमा पहिलोपटक पर्यटन बहस

कर्णालीमा पहिलोपटक पर्यटन बहस

  जुम्ला । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को नयाँ सय गन्तव्यमा कर्णालीका १८ ऐतिहासिक, पुरातŒव, धार्मिक र मस्टो क्षेत्र समावेश छन् । सुर्खेतका ६ वटा क्षेत्र रहेका छन् भने जुम्लाका...
प्रदेश
मुस्ताङेका हिउँदका फुर्सदिला दिन

मुस्ताङेका हिउँदका फुर्सदिला दिन

  मुस्ताङ। हिउँदयामका उराठिला चार महिना मुस्ताङवासीका लागि फुर्सदिलो समयका रूपमा लिइन्छ । यही समयको सदुपयोग गर्दै कतिपय मुस्ताङ जिल्लामै घाम ताप्ने, जंगल पुगेर दाउराको जोहो गर्ने, स्याउबारीको कटि...
प्रदेश
जडीबुटीको तथ्यांक संकलन

जडीबुटीको तथ्यांक संकलन

  भोजपुर। जिल्लाका विभिन्न ठाउँमा खेती भइरहेका जडीबुटीको तथ्यांक संकलन गरिएको छ भने भौगोलिक रूपमा अब खेती गर्न सकिने जडीबुटीको पनि नामावली संकलन गरिएको छ । जिल्लामा चिराइँतो, सतुवा लोठसल्ला, टिमु...
प्रदेश
भ्रष्टाचार रोक्न विशेष अभियान

भ्रष्टाचार रोक्न विशेष अभियान

  दैलेख  ।   नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका कर्णाली मुक्ति मोर्चाका संयोजक कर्ण भण्डारीले स्थानीय तहमा मौलाउँदै गएको भ्रष्टाचारलाई अन्त्य गर्न पार्टीले विशेष अभियान सञ्चालन गर्ने बताएका छन...
अर्थ
चुक्ता पुँजी नपुर्‍याउने  वित्तीय संस्था ‘फोर्स मर्जर’मा

चुक्ता पुँजी नपुर्‍याउने वित्तीय संस्था ‘फोर्स मर्जर’मा

  काठमाडौं ।नेपाल राष्ट्र बैंकले तोकिएको समयमा चुक्ता पुँजी नपु¥याउने बैंक तथा वित्तीय संस्थालाई ‘फोर्स मर्जर’मा लैजाने भएको छ । बैंक तथा वित्तीय संस्थाका नाममा निर्देशन जारी गर्दै राष्ट्र बैंकले...
अर्थ
बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया लामो

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया लामो

  काठमाडौँ।नेपाल धितोपत्र बोर्डले ‘क’ वर्गका वाणिज्य बैंकका सहायक कम्पनीलार्ई धितोपत्र दलाल व्यवसायको अनुमति (ब्रोकर लाइसेन्स) दिन निर्देशन दिए पनि प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने देखिएको ...
अर्थ
उखुको मूल्य बढेन

उखुको मूल्य बढेन

  काठमाडौं।सरकारले यस वर्ष पनि उखुको मूल्य बढाउन सकेन । उसले पुरानै मूल्यलाई निरन्तरता दिएको छ । उखु किसान र उखु मिलबीचको लामो विवादपछि सरकारले चालू आर्थिक वर्षको उखुको समर्थन मूल्य गत वर्षकै काय...