बुधवार ४ भाद्र, २०७६ (Wednesday, 21st August 2019)
४ भाद्र, २०७६ (21 August 2019)

Category: प्रदेश

प्रदेश
माथेमा मुख्य न्यायाधीश, सुर्खेत पदस्थापन

माथेमा मुख्य न्यायाधीश, सुर्खेत पदस्थापन

काठमाडौं  ।  न्याय परिषद्ले उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुख्य भई काम गरिरहेकी न्यायाधीश सुष्मालता माथेमालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । न्यायपरिषद्को बिहीबारको बैठकले मुख्य न्यायाधीशका रू...
प्रदेश
ऋणीको मृत्युपछि मुक्तिनाथ विकास बैंकद्वारा ऋणीको ऋण मिनाहा

ऋणीको मृत्युपछि मुक्तिनाथ विकास बैंकद्वारा ऋणीको ऋण मिनाहा

      नवलपरासी ।   आफ्ना सेवाग्राहीको मृत्यु भएपछि मुक्तिनाथ विकास बैंक गोपीगन्ज शाखाले कर्जा मिनाहा गरिदिएको छ । बैंकको साना तथा लघु बैंकिङ कार्यक्रमअन्तर्गत कर्जा लिएकी सेवाग्राही बुध...
Exclusive News
सांसद रेशम चौधरीको शपथ, माला लगाएर जेल पठाइए

सांसद रेशम चौधरीको शपथ, माला लगाएर जेल पठाइए

काठमाडौं। एक वर्षअघि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी डिल्लीबजार कारागारमा छन् । बिहीबार सभामुख कृष्णबहादुर महरासँग सांसदको शपथ लिएका उनलाई खादा र माला लगाएर उनै...
Breaking News
प्रदेश ३ सरकारको निर्णय, ८७ प्रतिशत बढ्यो जनप्रतिनिधिको तलब

प्रदेश ३ सरकारको निर्णय, ८७ प्रतिशत बढ्यो जनप्रतिनिधिको तलब

चुरे (मकवानपुर)। प्रदेश ३ सरकारले प्रदेश मातहतका जनप्रतिनिधिको खाइपाइ आएको तलबमानमा ८७ दशमलव ५ प्रतिशतसम्म वृद्धि गरेको छ ।  बिहीबार बसेको प्रदेश ३ सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कार्यपालिक...
प्रदेश
रेशम चाैधरीकाे सपथ कानुनी राज्यको गम्भिर उपहास : राप्रपा

रेशम चाैधरीकाे सपथ कानुनी राज्यको गम्भिर उपहास : राप्रपा

काठमाडौं । टिकापुर घटनाका अभियुक्त किटान गरि अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको राष्ट्रिय प्...
प्रदेश
‘प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुपर्छ’

‘प्रहरीको छवि उच्च राख्ने गरी काम गर्नुपर्छ’

भक्तपुर। प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षत्रीले सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित महानगरीय प्रहरी प्रभागको नवनिर्मित भवनको बुधबार उद्घाटन गरेका छन् । २ करोड २६ लाखको लागतमा निर्माण भएको उक्त भ...
प्रदेश
नगरपालिकाले किन्यो एम्बुलेन्स

नगरपालिकाले किन्यो एम्बुलेन्स

  बैतडी  । बैतडीको मेलौली नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाको १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरिद गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताए ...
प्रदेश
उपल्लो मुस्ताङमा दर्ताबिनाका तीन सय मोटरसाइकल

उपल्लो मुस्ताङमा दर्ताबिनाका तीन सय मोटरसाइकल

    मुस्ताङ। उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा करिब ३ सयको हाराहारीमा चाइनिज मोटरसाइकल गुड्छन् । गुडेका मोटरसाइकल सबै उत्तरी कोरलानाका तथा त्यहाँको गैरनाका हँुदै उ...
प्रदेश
प्रधानमन्त्रीलाई  अभिनन्दन गरिने

प्रधानमन्त्रीलाई अभिनन्दन गरिने

  इलाम। आउँदो पुस २० गते इलाममा आयोजना हुने लगानी सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गरिने भएको छ । राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर गर्दै प्रधानमन्त्री ओलीलाई इलाम नगरपालि...
प्रदेश
‘स्तरीय स्वास्थ्य सेवाका लागि उपयुक्त वातावरण’

‘स्तरीय स्वास्थ्य सेवाका लागि उपयुक्त वातावरण’

  राजविराज  । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्तरीय स्वास्थ्य सेवा लिन उचित वातावरण बनाउन पनि उत्तिकै जरुरी रहेका बताएका छन् । ‘काम गर्ने राम्रो वातावरण भए चिकित्सक आफ...