आइतवार १२ जेठ, २०७६ (Sunday, 26th May 2019)
१२ जेठ, २०७६ (26 May 2019)

Category: प्रदेश ५

अर्थ
किसानद्वारा उखु बिक्री बन्द

किसानद्वारा उखु बिक्री बन्द

  महेन्द्रनगर। सरकारले उखुको न्यूनतम खरिद मूल्य निर्धारण गरे पनि उक्त मूल्य नपाएका कञ्चनपुरका किसान समस्यामा परेपछि उखुको निकासी नै बन्द गर्ने निर्णय गरेका छन् । सरकारले उखुको न्यूनतम खरिद मूल्य ...
खेल
बाँकेमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान शिलान्यास

बाँकेमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान शिलान्यास

  नेपालगन्ज । बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर गाउँपालिका–२ को अलिनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलान्यास गरिएको छ । प्रदेश ५ सरकारको एक स्थानीय तह एक रंगशाला नि...
प्रदेश
राजधानीकर्मी अधिकारी सम्मानित

राजधानीकर्मी अधिकारी सम्मानित

बर्दिया । सामाजिक विभेदका विरुद्ध एवं नगरका विकास निमार्णका बारेमा कलम चलाए वापत बर्दिया स्थित राजधानी संवाददाता सुदीप अधिकारी सम्मानित भएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा अधिकारी सम्मानित भएका ...
प्रदेश
काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित

काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित

 बुटवल । प्रदेश नं ५ को प्रदेशसभा शुक्रबार विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण स्थगन भएको छ । अनशनरत डा गोविन्द केसीको जीवनरक्षाको माग र कञ्चनपुरकी निर्मला हत्याकाण्डका अभियुक्त अहिलेसम्म पनि प...
प्रदेश
पाल्पामा बसले ठक्कर दिँदा एकको मृत्यु

पाल्पामा बसले ठक्कर दिँदा एकको मृत्यु

बेझाड । गाडीको ठक्करबाट पाल्पाको तानसेनस्थित राईडाँडामा एकको मृत्यु भएको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नंको बसले शुक्रबार बिहान ११ः५५ मा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीय सोनु...
प्रदेश
व्यवसायीले गरेको बन्दका कारण रुकुमकोटकाे यातायात र बजार ठप्प

व्यवसायीले गरेको बन्दका कारण रुकुमकोटकाे यातायात र बजार ठप्प

रुकुम । रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । स्वःस्फूर्त रुकुमकोटका यातायात व्यवसायी र व्यापार व्यवसायीले सदरमुकामका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्न बजार र यातायातका साधन ठ...
प्रदेश
ठेक्का प्रथा अन्त्य हुुनुपर्ने’

ठेक्का प्रथा अन्त्य हुुनुपर्ने’

  वीरगन्ज । अझै उद्योग प्रतिष्ठानमा ठेक्का प्रथाले श्रमिकहरू हेपिएको निष्कर्षसहित यो प्रथाको अन्त्य हुनुपर्ने भन्दै समग्र उद्योग ट्रेड युनियन नेपालको ४०औं स्थापना दिवस सम्पन्न भएको छ । कानुनतः ठे...
Breaking News
फिल्म हेर्न जाउँ भन्दै युवति अपहरण गर्ने ३ जना पक्राउ

फिल्म हेर्न जाउँ भन्दै युवति अपहरण गर्ने ३ जना पक्राउ

दाङ । युवती अपहरण गर्ने तीन जनालाई दाङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–३ भैसकुर बस्ने वर्ष १९ की युवतीलाई शुक्रबार तुलसीपुर चोकबाट जबर्जस्ती नियन्त्रणमा लिई फिलिम हेर्न ज...
प्रदेश
नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो

नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो

लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको ...
प्रदेश
कलबाईपासको उपकरणसहित भारतीय नागरिक सीमा क्षेत्रबाट पक्राउ

कलबाईपासको उपकरणसहित भारतीय नागरिक सीमा क्षेत्रबाट पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले कल बाइपास गर्ने उपकरणसहित एक भारतीय नागरिकलाई सीमावर्ती नाका जमुनाहबाट पक्राउ गरी अनुसंधान सुरु गरेको छ । सोमबार दिउसो नेपालगन्जबाट भारततर्फ जाँदै गरेका भारत मध्य प्रदेशको ज...