आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

Category: प्रदेश ७

प्रदेश
डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते

डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा १ को मृत्यु, १० जना घाइते

डोटी । डडेल्धुरामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्या...
प्रदेश
पुर्जा भएको जमीन भारतीयको कब्जामा

पुर्जा भएको जमीन भारतीयको कब्जामा

भीमदत्तनगर । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढ...
प्रदेश
नौ महिनामा सम्बन्ध विच्छेदका १११ मुद्दा

नौ महिनामा सम्बन्ध विच्छेदका १११ मुद्दा

दैलेख ।   जिल्ला अदालत दैलेखमा नौ महिनाको अवधिमा सम्बन्ध विच्छेदका मुद्दा  १११ दर्ता भएका छन् । जिल्ला अदालत दैलेखले आफूले कार्यसम्पादन गरेको कामको जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा...
प्रदेश
पछुतोपछि अभियन्ता

पछुतोपछि अभियन्ता

    कमल शर्मा दैलेख दुल्लु–११ की पानकुमारी नेपाली गर्भमै थिइन् । बुबाले अर्को विवाह गरे । आमा माइतै बस्दा उनको जन्म भयो । जन्मेको दुई वर्ष नबित्दै आमाले अन्तै घरबार जोडिन् । चार वर्षपछि बल्ल...
अर्थ
विदेशबाट फर्केर चाउमिन उद्योग

विदेशबाट फर्केर चाउमिन उद्योग

कालिकोट । कालिकोट रास्कोट नगरपालिका–४ का तपेन्द्र शाही तीन वर्ष मलेसिया बसे । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका उनले त्यहाँ जुत्ता कम्पनीमा काम गरे । २०७२ सालदेखि २०७५ सालसम्म विदेशमा बसेर काम गर्...
प्रदेश
शिक्षकको तलब ४ हजार, १८ महिनासम्म उधारोमै

शिक्षकको तलब ४ हजार, १८ महिनासम्म उधारोमै

बाजुरा । मासिक ४ हजार रुपैयाँमा शिक्षकले अध्यापन गराउँदै आएको सुन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । त्यो पनि १८ महिनासम्म तलब नपाएर उधारोमा । तर, यो यथार्थ हो । बाजुराको मस्टेश्वरी आधारभूत विद्यालयका श...

बम भनेको बस्तु भुसको पोको भएपछि…

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा पर्ने डाब बजारमा राखिएको बस्तु बम नभएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराले सो वस्तु बम नभएर एउडा डब्वामा धानको भुस राखेर कपडाले बेरेर बम जस्तो बनाएर...
Breaking News
निर्मला हत्या प्रकरण : ६ जना प्रहरीलाई धरौटीमा छोड्न आदेश, डिल्लीराज विष्ट र अङ्गुर जिसी फरार

निर्मला हत्या प्रकरण : ६ जना प्रहरीलाई धरौटीमा छोड्न आदेश, डिल्लीराज विष्ट र अङ्गुर जिसी फरार

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका ...
Breaking News
यात्रुलाई ओरालेर बसमा आगजनी

यात्रुलाई ओरालेर बसमा आगजनी

धनगढी। कैलालीको बडैपुरमा बसमा आगजनी गरिएको छ । आगजनीबाट बस जलेर पूर्णरूपमा क्षति भएको छ । बसमा कसले आगजनी गरेको हो भनेर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार बुधबार र...
Exclusive News
जब प्रहरी कार्यालयमै भेटिए हत्यारा

जब प्रहरी कार्यालयमै भेटिए हत्यारा

बझाङ । मंगलबार राती जिल्ला प्रहरी कार्यालयको हटलाईनमा कसैले फोन गर्यो । एक जना व्यक्तीले सदरमुकामका केही घर पसलहरुमा तोेडफोड गर्दै हिडिरहेको जानकारी गराए पछि प्रहरी चनाखो भयो । पछ्याउदै गएको प्रहरीले ...