मंगलवार ७ श्रावण, २०७६ (Tuesday, 23rd July 2019)
७ श्रावण, २०७६ (23 July 2019)

Category: रोचक

अन्तराष्ट्रिय
संसारलाई कमै थाहा भएका आश्चर्य

संसारलाई कमै थाहा भएका आश्चर्य

  आजको विश्वमा कमै थाहा भएका कुराहरू गर्दा पनि आफैमा आश्चर्य लाग्छ । विज्ञान र प्रविधिले संसारलाई यति सानो बनाइदिएको छ कि संसारको कुनै पनि एक कुनामा घटेको घटना अर्को कुनामा क्षणभरमै थाहा हुन्छ । ...
अन्तराष्ट्रिय
मान्छे जस्तै बोल्ने ह्वेल

मान्छे जस्तै बोल्ने ह्वेल

  ह्वेल माछाको प्रजाति हो । यो ठूलो माछा हो । तर, ह्वेल माछा मात्र पनि होइन । यो मानिससँग पनि नजिक छ । ह्वेल आफंैमा स्तनधारी प्राणी हो । पोथी ह्वेलले बच्चा जन्माउँछ र बच्चालाई दूध चुसाएर हुर्काउँ...
अन्तराष्ट्रिय
लडाकू प्रजाति चिम्पान्जीका केही आश्चर्य

लडाकू प्रजाति चिम्पान्जीका केही आश्चर्य

चिम्पान्जीलाई मानव जातिको पूर्खा मानिन्छ । मानिससँग सबैभन्दा बढी समानता र मेल भएको जनावर चिम्पान्जी हो । यसमा मानवजन्य केही बढी गुणहरु रहने र व्यवहार पनि सोही खालको देखाउने गर्दछ । मानिस आफ्नै प्रजाति...
रोचक
यात्रा र सफलता

यात्रा र सफलता

सफलताको सूत्र नै यात्रा हो । गतिशीलता नै अस्तित्वको कारण हो । हिँड्नु नै जिन्दगीको अर्को नाम हो । अमेरिकाका महान् कथाकार ओ हेनरीले यो कुरा स्विकार्दै भनेका थिए, ‘न्युयोर्कको गल्लीले मलाई कथाकार बनायो ...
रोचक
नेपोलियनलाई मद्दत गर्ने देवता

नेपोलियनलाई मद्दत गर्ने देवता

  युद्धको समय थियो, फ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउँदै भने ‘महाराज, सेनापति तपाईंसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले ...
रोचक
वातावरण विनाश र हाम्रो भविष्य

वातावरण विनाश र हाम्रो भविष्य

  सम्पूर्ण सभ्य मानवजातिले हाम्रो पृथ्वीमा पाइने जीवनको स्रोत सीमित छ भनेर बिर्सेको जस्तो छ । अमेरिकामा सतहको माटोको निर्दयतापूर्वक शोषण गरेपछि विशाल खेतीयोग्य जमिन मरुभूमिमा पाएपछि, रूख ढली ठूला...
रोचक
धनी कसरी बन्ने ?

धनी कसरी बन्ने ?

  भिखारी त्यो बन्ने हो जसले भिखारीको जस्तो विचार राख्छ । बारम्बार असफलताको कथा दोहो¥याउँछ र सफल बन्ने आँट गर्दैन । जो मानिस मनमा अविश्वास पाल्छ । लर्खराउँदै हिँड्छ । ऊ कसरी विजेता हुन सक्छ ? याद ...
Exclusive News
रहस्यमय उत्तर कोरियाबारे यी रोचक कुरा थाहा छ ?

रहस्यमय उत्तर कोरियाबारे यी रोचक कुरा थाहा छ ?

उत्तर कोरियाबारे धेरै कुरा बाहिर आउँदैनन् । त्यसैले धेरैले उत्तर कोरियाबारे विभिन्न अनुमान गर्छन् र हामीले त्यसैलाई हो भनेर पत्याइदिन्छौं । उत्तर कोरिया र अमेरिकाबीच दुई पटक शिखर वार्ता भएका छन् भने १...
Exclusive News
जादुगर हातखुट्टा बाँधेर नदीमा हामफाले, त्यसपछि…

जादुगर हातखुट्टा बाँधेर नदीमा हामफाले, त्यसपछि…

कोलकाता । भारतको पश्चिम बंगालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपक्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम बंगालको कोलकातास्थित हूग्...
अन्तराष्ट्रिय
मासु खाएर हुर्किन्छन् यी अचम्मका मांसहारी बिरूवा

मासु खाएर हुर्किन्छन् यी अचम्मका मांसहारी बिरूवा

जनावरले बिरुवा खान्छन्, यो स्वाभाविक कुरा हो । जनावरको आहारा नै बिरुवा हो । कतिपय जनावरहरु मांसाहारी अर्थात मासु खाने हुन्छन् । यो पनि हामीलाई स्वाभाविक नै लाग्छ, तर विरुवाले किरा वा मासु खान्छन् भन्द...