Browsing: सैाजन्य

ओझेलमा बराहपोखरी युवराज रोइला नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक प्राकृतिक सम्पदाको धनी जिल्ला हो । जिल्लामा पर्यटनका लागि पूर्वाधार तयार गर्न सके जिल्लालाई आन्तरिक…

एक पुरुष नर्सको अनुभव नर्सिङ शिक्षा प्रणालीमै छ खोट रमेश सुब्बा नेपालमा २०४३ सालमा १०५ जना पुरुषलाई नर्स अध्ययनमा लिइयो । त्यसबेला काठमाडौंमा महाराजगन्ज, ललितपुर नर्सिङ कलेज, वीरगन्ज,…

चन्द्रागिरि केबुलकारमा सरर नेपालको पर्यटन उद्योगलाई प्रवर्धन गर्ने मुख्य अभिप्रायका साथ चन्द्रागिरि केबुलकारको परिकल्पना गरिएको हो जुन अहिले चन्द्रागिरि हिल्स लिमिटेडका नाममा सञ्चालनमा आइसकेको छ । दक्ष प्रजापतिको यज्ञमा…

एउटी पीडित महिलाको पेसेवर रूप रूपनी जीएम झन्डै सात÷आठ महिना पहिलेको घटना हो । जतिबेला म नेपालगन्जमा बसेर पत्रकारिता गर्दै थिएँ । एकजना अधिकारकर्मी दिदीको फोन आयो, ‘बैनी…

धन्यवाद ! महेशराज पन्त स्थापित नाम भइसकेको थियो, पंक्तिकार स्कुल छँदै । यसैले एक प्रबुद्ध पाठकले गरेका टिप्पणी आलोचना होइन, मार्गदर्शक नै लागेको छ । त्यसबाहेक ११ भदौ,…

झिलिमिली गाउ“ किरण कौशल ‘काँधको छाला खुइलियो, दुःख गरियो, नगद पनि खन्याइयो, अहिले गाउँ झिलीमिल हुर्दा निकै खुसी छांै,’ लघुजलविद्युत्को उज्यालोमा रमाएका कचल फाँटका रेवन्त छहरी विगतलाई…

सुदर्शन खड्का वैशाख दोस्रो साता सांसदहरूसहित मुस्ताङ जिल्लामा रहेको कोराला नाकाको भ्रमण गर्ने अवसर मिल्यो । नयाँ संविधानमा असन्तुष्टि जनाउँदै भारतबाट गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अति आवश्यक…

डा. महेशराज पन्त भारतमा अङ्ग्रेजी शासन हुँदा युनाइट्इड् प्रभ्इन्स्इज् नाउँको एउटा प्रान्त थियो । त्यसलाई भारतीय भाषामा संयुक्त प्रान्त भनिने गरिन्थ्यो । अङ्ग्रेजी शासन हटेको तेस्रो वर्षमा वि.सं.…

सञ्जय पण्डित (चाणक्य ) कृतिमानी विश्व पर्वतारोही एवं लामो दूरीका धावक हुन् । २,४९५ किलोमिटर लामो दूरी दौडेर लामो दूरीका धावकका रूपमा चर्चित पण्डितले दौडेरै काठमाडौं खासा, काठमाडौं…

कृष्ण विदुखी हाते तानबाट घरघरमा बुनेका तेह्रथुमे ढाका कपडाको युरोपीय बजारबाट माग आएको छ । स्थानीय सामग्री प्रयोग गरी हाते तानमा तयार गरिएका ढाकाका कपडाको ‘क्वालिटी’ गुणस्तरीय भएको…