शुक्रवार २ कार्तिक, २०७५ (Friday, 19th October 2018)
२ कार्तिक, २०७५ (19 October 2018)

Category: सौजन्य

सौजन्य
जब राजा वीरेन्द्र रिसाए

जब राजा वीरेन्द्र रिसाए

जब राजा वीरेन्द्र रिसाए   शान्ता श्रेष्ठ   विसं २००४ सालमा महिला संघ स्थापनमा भूमिका खेलेकी थिइन् शान्ता श्रेष्ठले । प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गरेकी श्रेष्ठ अहिले ८४ वर्षकी भइन् । त...
सौजन्य
सानुमैया“ र सुक्खा रोटी

सानुमैया“ र सुक्खा रोटी

सानीमैयाँ  र सुक्खा रोटी घनबहादुर थापा सानीमैयाँ अति पुलपुलिएकी छ । बिहानबेलुकी खाना खाने समय भयो कि उसले निहुँ खोज्छे । कहिले खाना मीठो छैन खाँदै खान्न भन्छे । कहिले भोक लागेकै छैन भन्छे । कहिले भोक ...
सौजन्य
अनाथ बालबालिकाको सहयोगमा डा. अच्यूत

अनाथ बालबालिकाको सहयोगमा डा. अच्यूत

काठमाडौं / रास– कलिंगा इन्स्टियुट अफ सोसियल साइन्स (किस) का संस्थापक डा. अच्यूत सामन्तले नेपालका सय जना अनाथ तथा अपांगता भएका बालबालिकाको खाद्यान्न र शिक्षामा काम गरिरहेका छन् । उनले सो इन्टिच्युटमार्...
सौजन्य
तीज वेशभूषामा इन्स्राइन पहिलो

तीज वेशभूषामा इन्स्राइन पहिलो

काठमाडौं  / रास– अनिता पूर्ण फाउन्डेसन नेपाल र ज्योति फिल्म प्रोडक्सनको संयुक्त आयोजनामा टोखामा आयोजित प्रथम उपत्यकाव्यापी तीज नृत्य प्रतियोगितामा विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरियो । मौलिक...
सौजन्य
कवचको कथ्य

कवचको कथ्य

कवचको कथ्य   डा. लक्ष्मणप्रसाद गौतम नेपाली लघुकथाका क्षेत्रमा पछिल्लो समयमा केही सशक्त कृति आएका छन् । यस्तै कृतिहरूमध्ये लघुकथाकार कृष्ण बजगाईंको ‘कवच’ आएको छ । बजगाईंका सातवटा कृतिहरूमध्ये तीनओ...
सौजन्य
शुभांशु भए मास्टर नेपाल

शुभांशु भए मास्टर नेपाल

काठमाडौं / रास– स्कुले बालकहरूबीच आयोजना हुने ‘१०औं मास्टर नेपाल–२०१७’को उपाधि शुभांशु पन्तले जितेका छन् । ७ देखि १३ वर्ष उमेर समूहका बालक तथा किशोरहरूको सो प्रतियोगितामा प्रयास थापाले फस्ट रनरअप भए ।...
सौजन्य
मेअरी शेप्अर्ड स्लसरलाई संझदै

मेअरी शेप्अर्ड स्लसरलाई संझदै

मेअरी शेप्अर्ड स्लसरलाई संझदै डा. महेशराज पन्त यही अगस्ट १४ तारीख सोमबार तदनुसार साउन ३० गतेको दिन नेपाली कलाको नामुद ऐतिहासिक मेअरी शेप्अर्ड स्लसर (वि.सं. १९७५–२०७४)को देहान्त भयो । पौने ९९ वर्षको दी...
सौजन्य
अनुशासित र सुरक्षित समाजका अभियन्ता

अनुशासित र सुरक्षित समाजका अभियन्ता

अनुशासित र सुरक्षित समाजका अभियन्ता मनोज घिमिरे नेपाली मार्सल आर्टले गर्व गर्न लायक धेरै विषय पाएको छ । साथमा व्यक्तित्व पनि । एरेनाका उपस्थित भएर पदक जित्ने खेलाडी, यसमा पनि बृहद् खेल महोत्सवमा पाएका...
सौजन्य
साहसीको ‘भाग्य’

साहसीको ‘भाग्य’

साहसीको ‘भाग्य’ ओम बानिया“ नेपोलियन बोनापार्ट सैनिक दलबलसहित ‘अल्पस पर्वत’तिर बढिरहेका थिए । त्यो देखेर एक जना बूढीले नेपोलियनलाई भनिन्, ‘नेपोलियन † फर्क, यहीँबाट फर्क । अगाडि अल्पसपर्वत छ, निकै खतरना...
संस्कृति
लोप हुँदै  रैथाने प्रविधि

लोप हुँदै रैथाने प्रविधि

लोप हुँदै  रैथाने प्रविधि   ईश्वर तामाङ आधुनिक प्रविधितर्फको बढ्दो आकर्षण र सुविधा भोगी प्रवृत्तिका कारण उदयपुरमा रैथाने प्रविधि लोप हुँदै गएको छ । परम्परागत रूपमा प्रयोग गरिँदै आएका घरेलु मेसिनह...