Browsing: सैाजन्य

जाडोमा कुर्कुच्चाको स्याहार सुमित्रा रञ्जित देशभरि जाडो बढेको छ । जाडोसँगै शीत पर्ने, शीतलहर चल्ने क्रम पनि सुरु भएको छ । जाडोमा चिसोबाट खुट्टालाई जोगाउन नसक्दा खुट्टा तथा…

प्रकाशित ‘चन्द्रनिघण्टु’ हेरेपछि आयुर्वेदको सिलेबस हेर्दा आयुर्वेदको खोल ओढी मूलधारको पाश्चात्त्य चिकित्साप्रणालीले नै रजाइँ गर्ने गरेको देखिन्छ भन्दा पनि त्यति ज्यादा बढी बोलेको ठहरिँदैन । नेपालमा मात्र यस्तो…

जुटौं हरित पुनर्निर्माणमा सविन शर्मा नेपालको विकासमा विकास साझेदारका रूपमा काम गर्ने विभिन्न संघसंस्थाले काम गरिरहेका छन् । अधिकांश साझेदार संस्थाहरूले सरकारसँगको समन्वयमा काम गर्ने भए पनि तिनीहरूको…

क्रिकेटबाट अर्बपति प्रकाश कँडेल खेलाडीका लागि खेल जीवनमा देशको इज्जत र प्रतिष्ठासँगै आफ्नो जीवन पनि जोडिएको हुन्छ । उनीहरूले मैदानमा उत्रँदै गर्दा आपूmले पाएको जिम्मेवारी देश र आपूm…

चकलेटको परिणाम मीना बज्राचार्य रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू…

गाजलको महत्व इन्दु आचार्य आँखा मनको ऐना हो । सुन्दरताको सर्वश्रेष्ठ मापदण्ड पनि आँखा नै हो । त्यही आँखालाई सुन्दर मानिन्छ, जुन आँखा बदामी आकारको ठूलो हुनुका साथै परेला…

तिहारै आयो लौ झिलिमिली नवीन लुइँटेल झिलीमिली, फूलैफूल र रंगीचंगीको चाड तिहार शुक्रबारबाट सुरु भएको छ । कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड तिहारलाई यमपञ्चक पनि…

सबैको साझा राष्ट्रिय संवत् नेपाल संवत् देशमा संविधान आएर कार्यान्वयनको चरणमा रहिरहँदा  न्हूँ दया भिन्तुना भन्नेबित्तिकै मानिसहरू अलमल्ल पर्ने समय अहिले ज्यादै न्यून भइसकेको छ । प्रायगरी नेवार…

माछामासु र स्वास्थ्य ओम बानिया“ माछामासु पौष्टिक दृष्टिकोणले पोसिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाए, यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले स्वस्थ व्यक्तिले पनि कस्तो…

व्यक्तिवादी विचारले बिच्क्याइएको वर्णविन्यास ! घिमिरे ‘मैदेली’ जुनसुकै भाषाको पनि आफ्नै व्याकरण हुन्छ । त्यही व्याकरणको मानकमा लेखिन्छ भाषा । भाषाको मूल आधारलाई खलबल्याउँदा त्यसले धेरै ठाउँमा प्रभाव…