आइतवार २ मंसिर, २०७५ (Sunday, 18th November 2018)
२ मंसिर, २०७५ (18 November 2018)

Category: सौजन्य

सौजन्य
मेरो देश चिनाउन सकिन“

मेरो देश चिनाउन सकिन“

मेरो देश चिनाउन सकिन“ भाग्यशाली अधिकारी जेके चार वर्ष अमेरिकामा पढेर पर्कियो । उसको घर पहाडको गोरखा जिल्लामा पर्दथ्यो । अमेरिका जानुभन्दा अगाडि बनाएका उसका गोरखमा थुप्रै साथीभाइ थिए । त्यसमध्ये ‘मेलन’...
सौजन्य
जाडोमा कुर्कुच्चाको स्याहार

जाडोमा कुर्कुच्चाको स्याहार

जाडोमा कुर्कुच्चाको स्याहार सुमित्रा रञ्जित देशभरि जाडो बढेको छ । जाडोसँगै शीत पर्ने, शीतलहर चल्ने क्रम पनि सुरु भएको छ । जाडोमा चिसोबाट खुट्टालाई जोगाउन नसक्दा खुट्टा तथा कुर्कुच्चा फुट्ने समस्या देख...
सौजन्य
प्रकाशित ‘चन्द्रनिघण्टु’ हेरेपछि

प्रकाशित ‘चन्द्रनिघण्टु’ हेरेपछि

प्रकाशित ‘चन्द्रनिघण्टु’ हेरेपछि आयुर्वेदको सिलेबस हेर्दा आयुर्वेदको खोल ओढी मूलधारको पाश्चात्त्य चिकित्साप्रणालीले नै रजाइँ गर्ने गरेको देखिन्छ भन्दा पनि त्यति ज्यादा बढी बोलेको ठहरिँदैन । नेपालमा मा...
सौजन्य
जुटौं हरित पुनर्निर्माणमा

जुटौं हरित पुनर्निर्माणमा

जुटौं हरित पुनर्निर्माणमा सविन शर्मा नेपालको विकासमा विकास साझेदारका रूपमा काम गर्ने विभिन्न संघसंस्थाले काम गरिरहेका छन् । अधिकांश साझेदार संस्थाहरूले सरकारसँगको समन्वयमा काम गर्ने भए पनि तिनीहरूको स...
खेल
क्रिकेटबाट अर्बपति

क्रिकेटबाट अर्बपति

क्रिकेटबाट अर्बपति प्रकाश कँडेल खेलाडीका लागि खेल जीवनमा देशको इज्जत र प्रतिष्ठासँगै आफ्नो जीवन पनि जोडिएको हुन्छ । उनीहरूले मैदानमा उत्रँदै गर्दा आपूmले पाएको जिम्मेवारी देश र आपूm सम्बद्ध क्लबका लाग...
सौजन्य
चकलेटको परिणाम

चकलेटको परिणाम

चकलेटको परिणाम मीना बज्राचार्य रामदेवी र रामदासको विवाह भएको पाँच वर्षपछि बल्ल एउटा छोराको जन्म भयो । त्यसकारण, उनीहरू साह्रै खुसी भए । आफ्नो प्राणभन्दा प्यारो सन्तानलाई उनीहरू दुवैले अति माया गरी हुर...
सौजन्य
गाजलको महत्व

गाजलको महत्व

गाजलको महत्व इन्दु आचार्य आँखा मनको ऐना हो । सुन्दरताको सर्वश्रेष्ठ मापदण्ड पनि आँखा नै हो । त्यही आँखालाई सुन्दर मानिन्छ, जुन आँखा बदामी आकारको ठूलो हुनुका साथै परेला प्रशस्त मात्रा बाक्लो र लामो हुन...
सौजन्य
तिहारै आयो लौझिलिमिली

तिहारै आयो लौझिलिमिली

तिहारै आयो लौ झिलिमिली नवीन लुइँटेल झिलीमिली, फूलैफूल र रंगीचंगीको चाड तिहार शुक्रबारबाट सुरु भएको छ । कात्तिक कृष्णपक्ष त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने चाड तिहारलाई यमपञ्चक पनि भनिन्छ ...
संस्कृति
सबैको साझा राष्ट्रिय संवत् नेपाल संवत्

सबैको साझा राष्ट्रिय संवत् नेपाल संवत्

सबैको साझा राष्ट्रिय संवत् नेपाल संवत् देशमा संविधान आएर कार्यान्वयनको चरणमा रहिरहँदा  न्हूँ दया भिन्तुना भन्नेबित्तिकै मानिसहरू अलमल्ल पर्ने समय अहिले ज्यादै न्यून भइसकेको छ । प्रायगरी नेवार समुदायले...
सौजन्य
माछामासु र स्वास्थ्य

माछामासु र स्वास्थ्य

माछामासु र स्वास्थ्य ओम बानिया“ माछामासु पौष्टिक दृष्टिकोणले पोसिलो खाना हो । तर, आवश्यकभन्दा बढी खाए, यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति ...