सोमवार ३ मंसिर, २०७५ (Monday, 19th November 2018)
३ मंसिर, २०७५ (19 November 2018)

Category: सौजन्य

सौजन्य
तीज संस्कृतिको सौन्दर्य

तीज संस्कृतिको सौन्दर्य

तीज संस्कृतिको सौन्दर्य ओम बानिया“ हरितालिका तीज नेपाली हिन्दु महिलाहरूको महान् चाड हो । यो चाड भाद्र शुक्ल द्वितिया देखि पञ्चमीसम्म मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन...
सौजन्य
ओझेलमा बराहपोखरी

ओझेलमा बराहपोखरी

ओझेलमा बराहपोखरी युवराज रोइला नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक प्राकृतिक सम्पदाको धनी जिल्ला हो । जिल्लामा पर्यटनका लागि पूर्वाधार तयार गर्न सके जिल्लालाई आन्तरिक तथा...
सौजन्य
एक पुरुष नर्सको अनुभव नर्सिङ शिक्षा प्रणालीमै छ खोट

एक पुरुष नर्सको अनुभव नर्सिङ शिक्षा प्रणालीमै छ खोट

एक पुरुष नर्सको अनुभव नर्सिङ शिक्षा प्रणालीमै छ खोट रमेश सुब्बा   नेपालमा २०४३ सालमा १०५ जना पुरुषलाई नर्स अध्ययनमा लिइयो । त्यसबेला काठमाडौंमा महाराजगन्ज, ललितपुर नर्सिङ कलेज, वीरगन्ज, विराटनगर,...
सौजन्य
चन्द्रागिरि केबुलकारमा सरर

चन्द्रागिरि केबुलकारमा सरर

चन्द्रागिरि केबुलकारमा सरर नेपालको पर्यटन उद्योगलाई प्रवर्धन गर्ने मुख्य अभिप्रायका साथ चन्द्रागिरि केबुलकारको परिकल्पना गरिएको हो जुन अहिले चन्द्रागिरि हिल्स लिमिटेडका नाममा सञ्चालनमा आइसकेको छ । दक्...
सौजन्य
एउटी पीडित महिलाको पेसेवर रूप

एउटी पीडित महिलाको पेसेवर रूप

एउटी पीडित महिलाको पेसेवर रूप रूपनी जीएम झन्डै सात÷आठ महिना पहिलेको घटना हो । जतिबेला म नेपालगन्जमा बसेर पत्रकारिता गर्दै थिएँ । एकजना अधिकारकर्मी दिदीको फोन आयो, ‘बैनी † तपार्इं कहाँ हुनुहुन्छ ? जहाँ...

धन्यवाद !

धन्यवाद ! महेशराज पन्त स्थापित नाम भइसकेको थियो, पंक्तिकार स्कुल छँदै । यसैले एक प्रबुद्ध पाठकले गरेका टिप्पणी आलोचना होइन, मार्गदर्शक नै लागेको छ । त्यसबाहेक ११ भदौ, २०७३ को पन्तको लेख ‘लेविमा लाञ्छन...
सौजन्य
झिलिमिली गाउ“

झिलिमिली गाउ“

  झिलिमिली गाउ“ किरण कौशल ‘काँधको छाला खुइलियो, दुःख गरियो, नगद पनि खन्याइयो, अहिले गाउँ झिलीमिल हुर्दा निकै खुसी छांै,’ लघुजलविद्युत्को उज्यालोमा रमाएका कचल फाँटका रेवन्त छहरी विगतलाई यसरी सम्झन...
सौजन्य
कोराला नाका पुग्दा…

कोराला नाका पुग्दा…

सुदर्शन खड्का वैशाख दोस्रो साता सांसदहरूसहित मुस्ताङ जिल्लामा रहेको कोराला नाकाको भ्रमण गर्ने अवसर मिल्यो । नयाँ संविधानमा असन्तुष्टि जनाउँदै भारतबाट गरिएको अघोषित नाकाबन्दीका कारण इन्धनलगायत अति आवश्...
प्रवास
उत्तराखण्डबाट एउटा किताब

उत्तराखण्डबाट एउटा किताब

डा. महेशराज पन्त भारतमा अङ्ग्रेजी शासन हुँदा युनाइट्इड् प्रभ्इन्स्इज् नाउँको एउटा प्रान्त थियो । त्यसलाई भारतीय भाषामा संयुक्त प्रान्त भनिने गरिन्थ्यो । अङ्ग्रेजी शासन हटेको तेस्रो वर्षमा वि.सं. २००७ ...
प्रवास
एउटा धावकको यात्रा डायरी

एउटा धावकको यात्रा डायरी

सञ्जय पण्डित (चाणक्य ) कृतिमानी विश्व पर्वतारोही एवं लामो दूरीका धावक हुन् । २,४९५ किलोमिटर लामो दूरी दौडेर लामो दूरीका धावकका रूपमा चर्चित पण्डितले दौडेरै काठमाडौं खासा, काठमाडौं गोर्खा, स्वर्गद्वारी...