Browsing: समाज

जनक श्रेष्ठ-राजधानी लमजुङ, २७ साउन लमजुङ र मनाङबीचमा रहेको मार्दी खोलामा काठेपुल बनेपछि लमजुङ र मनाङका स्थानीयलाई आवतजावत गर्न सहज भएको छ । गत १ साउनमा आएको बाढीले…

कमल शर्मा -राजधानी दैलेख, २७ साउन तत्कालीन द्वन्दकालमा मारिएका पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १२ वर्ष बिते पनि मुख्य अभियुक्त पक्राउ परेका छैनन् । हत्या संलग्न भएका भनिएका…

कमल शर्मा-राजधानी दैलेख, २६ साउन साउन महिना लागेयता दैलेखमा भाइरल ज्वरोको प्रकोप जिल्लाभरि फैलिएको छ । विशेषगरी जिल्लाका दुर्गम गाउँमा भाइरलको प्रकोप फैलिएको छ । भाइरलका बिरामी बढेपछि…

राजधानी संवाददाता नेपालगन्ज, २६ साउन नेपालगन्जको बुद्धचोकमा चार दिनदेखि बेवारिसे अवस्थामा रहेकी वृद्धालाई बाँके प्रहरीले उद्धार गरी उपचारका लागि भेरी अञ्चल अस्पताल पुर्याएको छ । जिल्ला प्रहरी…

दमक-रास झापाको गौरादह र बैगुनधुराको सिमानामा पर्ने किस्ने खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका गौरादह नगरपालिका–१२ का मिलन हस्दाको लाइफ लाइन अस्पताल दमकमा उपचार गर्ने क्रममा…

हुम्ला-रास श्रीनगर गाविस–७ की २५ वर्षीय धनलक्ष्मी सुनारको भीरमा चिप्लेर ज्यान गएको छ । बुधबार बिहान कोदो गोडेर घर फर्कंदै गर्दा भिरालो बाटोमा चिप्लिएर करिब २० मिटर तल…

सल्यान-रास खोलाले बगाउँदा सुइकोट–१ की १२ वर्षीय पवित्रा रावतको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कंदै गर्दा कैनकाँडा खोलाले बगाउँदा उनको मृत्यु भएको सल्यानका प्रहरी प्रमुख श्यामबहादुर खत्रीले…

दाङ-रास जिल्ला अदालत दाङले जबर्जस्ती करणी मुद्दामा संलग्न एक युवालाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय हुने फैसला गरेको छ । जिल्ला न्यायाधीश चुरामन खड्काको एकल इजलासले…

ईश्वर तामाङ-राजधानी उदयपुर, २५ साउन आर्थिक अभावका कारण उपचार हुन नसकी उदयपुरमा एक मानसिक सन्तुलन गुमाएकी गर्भवती महिला दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छन् । मानसिक सन्तुलन गुमाएकी…

राजधानी संवाददाता जनकपुरधाम, २५ साउन जनकपुरको प्रसिद्ध धार्मिकस्थल राजदेवी मन्दिरको सौन्दर्यीकरणअन्तर्गत जनकपुर उपमहानगरपालिकाले पर्खाल लगाइरहेकाले सो कार्यको विरोध भइरहेको छ । मन्दिरको जग्गामा सडक बनाउने र निजी जग्गा…