Browsing: समाज

राजधानी संवाददाता राजविराज, १६ जेठ संविधान संशोधन माग गर्दै आन्दोलनरत राष्ट्रिय जनता पार्टीले पूर्व घोषित कार्यक्रमअनुसार मंगलबार जिल्लाको १७ स्थानमा निर्वाचन अधिकृतको कार्यालयमा घेराउ गरेका छन् । बिहान…

राजधानी संवाददाता भैरहवा, १६ जेठ आगामी ९ असारमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्णरूपमा सफल पार्न मंगलबार रूपन्देहीको भैरहवामा नेपाल–भारत सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ…

सल्लेरी (सोलुखुम्बु), १७ जेठ । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा…

तुलसीपुर / रास– एमालेका कार्यकर्ताहरूले नेतृत्व तहलाई जनताको कुरा सुन्न सुझाव दिएका छन् । एमाले तुलसीपुर उपमहानगरपालिका प्रचार–प्रसार समितिले तुलसीपुरमा आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा जनतालाई रिझाउन उनीहरूको…

कपिलवस्तु / रास– इलाका प्रहरी कार्यालय बहादुरगन्जमा कार्यरत ३८ वर्षीय प्रहरी हवल्दार एकबहादुर खासु एक सातादेखि बेपत्ता  भएका छन् । गत ८ जेठ दिउँसोबाट उनी बेपत्ता भएको इलाका…

रौतहट / रास– रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालले रौतहटका पत्रकारलाई निःशुल्क उपचार सेवा दिने भएको छ । अस्पताल व्यवस्थापन समितिकोे बैठकले चन्द्रनिगाहपुर अस्पतालबाट हुने सेवा सुविधा निःशुल्क रूपमा दिने…

तुलसीपुर / रास– २८ दिनअघि बेपत्ता भएका तुलसीपुरका रत्नबहादुर ओली मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका–५ का ओली गत १९ वैशाखदेखि बेपत्ता भएका थिए…

रौतहट / रास– विभिन्न बहाना गरी ठगी गर्दै हिँड्ने र आफूलाई नेपाली सेनाको कर्णेल बताउने एकजनालाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ । ग्रामीण भेगका युवाहरूलाई नेपाली…

काठमाडौँ, १६ जेठ । ट्राफिक नियमविपरीत बाटो काट्ने तीन हजार ३४८ जना पैदल यात्रु आज एक दिन कारबाहीमा परेका छन् । आजबाट जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी…

नमुना मतदानमा नेपालगन्जमा ४८ मतमा ३ मत, नरैनापुरमा ६० मतमा १ मत र खजुराको उढरापुरमा ४७ मतमा ३ मत बदर राजधानी संवाददाता नेपालगन्ज, १५ जेठ बाँकेका मुख्य निर्वाचन…