Browsing: समाज

जनकपुरधाम / रास– जनकपुरको विद्यापति चोकबाट प्रहरीले शनिबार ६ जना कांग्रेस कार्यकर्ता पक्राउ गरेको छ । निर्वाचनविरोधी गतिविधि गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको…

बारा / रास– बारा–२ ‘क’का वाम गठबन्धन उम्मेदवार गणेश साह कलवारको घरअगाडि बम फेला परेको छ । महागढीमाई नगरपालिका–१० गन्जभवानीपुर बजारमा शनिबार बिहान अज्ञात समूहले राखेको टिफिन बम…

राजधानी संवाददाता / हुम्ला आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको…

राजधानी संवाददाता / पोखरा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका प्रमुखलाई सुरक्षा व्यवस्थामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । प्रदेश ४ का सुरक्षा निकायका प्रमुखलाई पोखरामा बिहीबार निर्देशन…

राधेश्याम खतिवडा / चितवन प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षा व्यवस्थालाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा चितवनमा विप्लव समूहलाई उच्च निगरानीमा राखिएको छ । चितवनमा विप्लव समर्थक १६ जना…

राजधानी संवाददाता / उदयपुर उदयपुरको उदयपुरगढी गाउँपालिका– ७ नेपालटार बजारको चुनावी सभालाई सम्बोधन गरी फर्कंदै गरेका प्रतिनिधिसभा क्षेत्र–२ का वाम गठबन्धनका उम्मेदवार सुरेशकुमार राई (हिमाल) र प्रदेशसभा ख…

रविन कटेल / धनकुटा धनकुटाको फङसुवा खोलास्थित सडकमा शुक्रबार बिहान गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । धनकुटा नगरपालिकाको बेलाहाराबेंसी र खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको साप्तिङटारको सिमानामा…

लहान / रासस– श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमान्लाई गएराति सिरहा प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादपछि ३० वर्षीया समिला खातुनको गत मंगलबार घाँटी रेटेर फरार…

चितवन / रासस– पञ्चायत विरोधी आन्दोलनमा सक्रिय प्रजातन्त्र सेनानी दधिराम सापकोटाको शुक्रबार बिहान आफ्नै निवास भरतपुर महानगरपालिका–४ लंकुमा निधन भएको छ । वि.सं. १९८२ मा बागलुङको गल्कोटमा जन्मिएका सापकोटा…

रुकुम / रासस– नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएका छन् । झडपमा परी सानीभेरी गाउँपालिका–७ का वडाध्यक्ष कुलबहादुर बुढाकी श्रीमती कल्पना घाइते भएको…