Browsing: समाज

स्थानीय निर्वाचन कानुन बनाउन निर्देशन काठमाडौं÷रास– व्यवस्थापिका–संसद्को विकास समितिले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने कानुनको तत्काल मस्यौदा गरी संसद्मा पेस गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार…

बार लगाइएको विद्युतीय तारमा फस्दै जंगली जनावर विद्युतीय झट्कामा परी दुई वयस्क मृग मर रामकुमार श्रेष्ठ / राजधानी नवलपरासी, १४ भदौ जंगलबाट जंगली जनावर गाउ“ पस्न रोक्नका लागि लगाइएको…

पेस्तोल र विस्फोटक पदार्थसहित ४ पक्राउ ओपेन्द्र बस्नेत / राजधानी तुलसीपुर (दाङ), १४ भदौ पेस्तोल र विस्फोटक पदार्थसहित दाङमा चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ…

स्थानीय खाद्यवस्तु प्रयोग गर्न सरकारी कार्यालयको अपिल प्रेमराज सिम्खडा / राजधानी कालिकोट, १४ भदौ स्थानीय तहमा उत्पादन भएका खाद्यवस्तुको उपभोग गर्न जिल्लाका तीन सरकारी कार्यालले स्थानीय नागरिकलाई अपिल…

अस्पतालमा निःशुल्क औषधिको अभाव श्रृजन भुसाल / राजधानी अर्घाखाँची, १४ भदौ अस्पतालमा पाउनुपर्ने निःशुल्क औषधिहरू जिल्ला अस्पताल अर्घाखाँचीमा सबै उपलब्ध छैनन् । अस्पतालमा निःशुल्क पाउनुपर्ने ७० प्रकारका औषधिमध्ये…

स्वास्थ्य कार्यालयमा २ सय बढी दरबन्दी रिक्त युवराज विष्ट / राजधानी भोजपुर, १४ भदौ जिल्लामा रहेका जिल्ला स्वास्थ्य कार्यालयसहित ग्रामीण भेगमा रहेका स्वास्थ्य चौकीमा २ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा…

पुनःस्थापना भएन सशस्त्र प्रहरी पोस्ट रौतहट÷रास– मधेस आन्दोलनताका विस्थापित रौतहटको सशस्त्र प्रहरी पोस्टहरू (फर्वाड बेस) अझै पनि स्थापित हुन सकेका छैनन् । गत वर्षको भदौदेखि जारी मधेस आन्दोलनका…

चालकविरुद्ध मुद्दा अर्घाखाँची÷रास– गत आइतबार दिउँसो अर्घाखाँचीकोे हंसपुरमा भएको जिप दुर्घटनाका चालकविरुद्ध जिल्ला अदालत अर्घाखाँचीमा सोमबार सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ । प्रहरीले गाडी चालक गुल्मीका उत्तम…

मनाङे थुनामा काठमाडौं÷रास– काठमाडांै जिल्ला अदालतले गुन्डा नाइके दीपक मनाङेलाई थुनामा राखेर मुद्दा सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको छ । शरीर बन्धक तथा अपरहण मुद्दामा न्यायाधीश ऋषिकेश…

इँटा प्रहार गरी घाइते बनाउने पक्राउ काठमाडौं÷रास– इँटा प्रहार गरी एक युवकलाई घाइते बनाउने चार पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ चाबहिल चुचेपाटीस्थित एस डेभलपमेन्ट वैंक अगाडि स्याङ्जाका…