बिहिवार १ कार्तिक, २०७५ (Thursday, 18th October 2018)
१ कार्तिक, २०७५ (18 October 2018)

Category: समाज

Breaking News
रिक्सा दुर्घटना : गर्भवतीसहित दुईको अवस्था गम्भीर

रिक्सा दुर्घटना : गर्भवतीसहित दुईको अवस्था गम्भीर

हेटौँडा, २ कात्तिक (रासस) मकवानपुरगढी गाउँपालिका– वडा नं २ गैरी भञ्ज्याङमा आज अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्र...
समाज
सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

इटहरी, २ कात्तिक (रासस) सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ ।  ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइ...

१६ वर्षसम्म मौनव्रत !

बेनी, म्याग्दी, २ कात्तिक (रासस) ः आफ्ना कुरा व्यक्त नगरीकन कति समयसम्म मानिस मौन बस्न सक्छहोला ? एक दिन, दुई दिन वा बढीमा एक हप्ता ! तर यहाँका एक व्यक्ति १६ वर्ष ६ महिनासम्म मौन व्रत बसी हालै मात्र ब...
समाज
समयमा फुल नफुल्दा कृतिम फुलको विक्री वढ्यो

समयमा फुल नफुल्दा कृतिम फुलको विक्री वढ्यो

युवराज विष्ट  / राजधानी भोजपुर, २ कार्तिक भोजपुरमा प्राकृतिक फुलको अभाव हुँदा तिहारको वेला कृतिम फुल तथा मालाको विक्री वढेको छ । विशेष गरेर यस वर्ष सयपत्री, मखमली, गोदावरी लगाएतको फुल समयमा नफुल्दा कृ...
समाज
चार लाखको पटाका नष्ट

चार लाखको पटाका नष्ट

राजधानी संवाददाता  / सिमरा (बारा) तिहारको मौका छोपी भारतीय सिमानाबाट लुकाइछिपाई नेपाल भिœयाइएको ४ लाख मूल्यबराबरको पटाकाजन्य सामग्री प्रहरीले बरामद गरी नष्ट गरेको छ । जिल्लाको नाकाहरूबाट अवैध रूपमा ने...
समाज
टोलमै सामाजिक सुरक्षा भत्ता वितरण

टोलमै सामाजिक सुरक्षा भत्ता वितरण

राजधानी संवाददाता / बागलुङ बागलुङका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता नागरिकका बस्ती–बस्तीमा पुगेर वितरण गर्न थालेका छन् ।  सरकारले बैंक तथा वडा कार्यालयमार्फत वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता...
समाज
६८ जना कुपोषित बालबालिका फेला

६८ जना कुपोषित बालबालिका फेला

राजधानी संवाददाता / पाँचथर पाँचथरमा दुई महिनाको अवधिमा ६८ जना कुपोषित बालबालिका फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयबाट सञ्चालित शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सुरु भएकोे दुई महिनामा...

संयुक्त भेला

नुवाकोट / रास– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नुवाकोटमा बुधबार संयुक्त भेला आयोजना गरेको छ । नेकपा एमाले पार्टी कार्यालय विदुरनजिकै भएको भेलामा दुवै पार्टीका जिल्लास्तरीय नेता, कार्यकर्ता, शुभच...
समाज
प्रधानन्यायाधीश डोल्पाको शक्तिपीठमा

प्रधानन्यायाधीश डोल्पाको शक्तिपीठमा

 टेक शाही डोल्पा / रास– रोल्पा जिल्ला अदालतको भवन उद्घाटन गर्न पुगेका प्रधानन्यायाधीस गोपाल पराजुली मन्दिर दर्शनका लागि डोल्पा पुगेका छन् । सो अदालतको भवन उद्घाटन गर्नुअघि नै प्रधानन्यायाधीश पराजुलीले...

तिहारमा सिँगारिँदै राजविराज

राजविराज / रास– हिन्दूहरूको महŒवपूर्ण पर्व तिहार (लक्ष्मीपूजा) को तयारीमा स्थानीय जुटेका छन् । तिहारको अवसरमा घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरू सजाउन सबै व्यस्त देखिएका छन् । नगर क्षेत्र सजाउन युवाह...