Browsing: समाज

नेपालगन्ज / रास– स्थानीय तहको निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्नेसँगै सो निर्वाचनमा मतदाताको सहभागिता बढाउने उद्देश्यले निर्वाचन आयोगले दुईदिने मतदाता शिक्षा क्षेत्रीय प्रशिक्षक प्रशिक्षण नेपालगन्जमा सुरु गरेको छ…

राजविराज / रास– शुक्रबार मध्यराति आएको हुरीले जिल्ला सदरमुकाम राजविराजका साथै जिल्लाका विभिन्न गाउँका दर्जनौं घर तथा विद्यालयमा क्षति पुगेको छ । हुरीले जिल्लाभरमा एक दर्जन विद्युत्पोल लडाएपछि…

भोजपुर / रास– भोजपुरको उत्तरी साल्पासिचिछो गाउँपालिका–५ दोभानेमा अवैध हतियार फेला परेको छ । अवैध रूपमा लुकाएर राखेको अवस्थामा १२ वटा सकेट बम, १ थान ग्याँस गन, टुइन्स…

हुम्ला / रास– हुम्लाको ताजाकोट गाउँपालिकाअन्तर्गत मदनाको गल्लावाडामा शनिबार दिउँसो १ बजे आगलागी हुँदा ६ वटा घर र ७ वटा शौचालय जलेको स्थानीय कविदत्त ढकालले बताए । आगलागीबाट…

उदयपुर / रास– बालिका करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक भारतीय नागरिकलाई बिहीबार जिल्ला अदालत उदयपुरले ५ वर्ष जेल र क्षतिपूर्तिस्वरूप २० हजार जरिवानाको फैसला सुनाएको छ…

काठमाडौं / रासस– काठमाडौंस्थित गोंगबुचोक (नयाँ बसपार्क) मा अवस्थित गेस्ट हाउसमा आगलागी भएको छ । शनिबार अपराह्न विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले जानकारी दिए…

केशवराज पौडेल / काभ्रेपलाञ्चोक सुरुमा शौचालय गएर आएपछि साबुनपानीले राम्रोसँग हात धुने नानु श्रेष्ठको आनीबानीमा भूकम्पपछि परिर्वतन आएको छ । नानु आफैं मात्र नभएर आफ्ना छोराछोरीलाई शौचालय लगेर…

सोलुखुम्बु / रास– पुनःसंरचनाको विरोध सोलुखुम्बुका तिङलावासीले शुक्रबार यायाताय सेवा ठप्प पारेका छन् । साबिकको तिङला गाविसलाई सोलु दूधकुण्ड नगरपालिकामा समाहित हुने इच्छा हँुदाहँुदै पनि अपाएक पर्ने नेचासल्यान…

राजधानी संवाददाता / पर्वत एमाले उपाध्यक्ष वामदेव गौतमले आगामी तीनवटा निर्वाचन सम्पन्न भएपछि मात्रै नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन् । तीनवटै निर्वाचनमा एमाले देशको पहिलो शक्ति…

राजधानी समाचारदाता / ललितपुर  प्युठानमा शुक्रबार बिहान भएको स्कार्पियो जिप दुर्घटनामा परी एकै परिवारका ४ सहित ७ जनाको मृत्यु भएको छ । भृङगी गाविस वडा नम्बर ६ रुमालेमा…