बुधवार ९ माघ, २०७५ (Wednesday, 23rd January 2019)
९ माघ, २०७५ (23 January 2019)

Category: समाज

समाज
युवक मृत फेला

युवक मृत फेला

भोजपुर / रास– भोजपुरको उत्तरी साल्पा सिलिछो गाउँपालिका–४ खाटम्मा बस्ने १८ वर्षीय धिरज राई बुधबार मृत अवस्थामा भेटिएका छन् । उनलाई स्थानीयले बुधबार बिहान सोही ठाउँको बेङखुवा खोलामा मृत अवस्थामा भेटेपछि...

कमलादीमा गोली चल्यो, दुई भारतीय नागरिक पक्राउ

काठमाडौं, १५ कात्तिक । कमलादीस्थित हेरिटेज प्लाजामा बुधबार साँझ गोली चलेको छ । काठमाडौंका एसएसपी रविन्द्र धानुकका अनुसार, गोली हानेर भाग्ने क्रममा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले उनी...
समाज
त्रिशूलीमा चालकसहित अझै चार बेपत्ता

त्रिशूलीमा चालकसहित अझै चार बेपत्ता

राजविराज / रास– पृथ्वी राजमार्गअन्तर्गत धादिङको घाटबेंसी नजिक बांगेमोडमा गत शनिबार बिहान त्रिशूली नदीमा खसेको बसका चारजना अझै भेटिएका छैनन् । नभेटिएकामा दुधे बालकदेखि चालकसम्म रहेका छन् । मंगलबारसम्मम...

११ मतदान केन्द्र थप

महोत्तरी / रास– २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि महोत्तरीमा ११ वटा मतदान केन्द्र थप गरिएको छ । मतदानस्थल भने २ सय ५८ नै कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार स्था...

भाइद्वारा दाजुको हत्या

उदयपुर (कटारी) / रास– बेलका नगरपालिका–५ स्थित घुम्नेमा दाजुभाइबीच सोमबार जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी...

तोडियो अनशन

राजविराज / रास– विभिन्न सातबुँदे माग राख्दै गत शनिबारदेखि आमरण अनशन बसेका राष्ट्रिय जनता पार्टीका क्षेत्रीय सभापति लक्ष्मण यादवले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै मंगलबार अनशन तोडेका छन् । अनशनको...

मालपोतका नासु पक्राउ

जनकपुरधाम / रास– अख्तियार  दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सर्लाहीको हरिवनस्थित मालपोत कार्यालयमा घुस लिइरहेका  एक कर्मचारीलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो कार्यालयका नायब सुब्...
समाज
गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग

गायक मिलन लामाको अभियानलाई अमेरिकाबाट सहयोग

काठमाडौं । लोकदोहोरी गायक मिलन लामाको ‘बाढी पीडितलाई घर’ अभियानलाई अमेरिकाबाट एकहजार डलर सहयोग प्राप्त भएको छ । तामाङ कोअपरेसन सोसाइटी अफ क्यालिफोर्नियाबाट प्राप्त उक्त रकम बुधबार(कात्तिक १५ गते) एक क...
समाज
चुनावी मैदानमा गुरुङ र घर्तीको कडा प्रतिस्प्रर्धा

चुनावी मैदानमा गुरुङ र घर्तीको कडा प्रतिस्प्रर्धा

जनक श्रेष्ठ /  राजधानी लमजुङ, १५ कात्तिक आगामी मंसिर १० गते हुन लागेको चुनाबी मैदानमा गुरुङ र घर्तीविच नै कडा प्रतिस्पर्धा हुने भएको छ । बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ र कांग्रे...
समाज
अंशबन्डा विवादमा छोराले गरे बाबुको हत्या

अंशबन्डा विवादमा छोराले गरे बाबुको हत्या

कृष्ण सिग्देल / सिमरा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२० रेडक्रस टोलमा अंशबन्डाको विषयमा कुरा नमिलेपछि आफ्नै दुई छोराले बाबुको ज्यान लिएका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक...