Browsing: समाज

करणी मुद्दामा वृद्धलाई १० वर्ष कैद दाङ÷रास– जबर्जस्ती करणी मुद्दामा एक वृद्धलाई दाङ देउखुरी जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।आठ वर्षीय बालिकालाई करणी गरेको…

फेरी अवरोध कर्णाली राजमार्ग प्रेमराज सिम्खाडा / राजधानी ्भदौँ १६, कालिकोट  गएराती परेको भारि वर्षातका कारण कर्णाली राजमार्गको मान्म खण्ड अवरोध भएको छ । पानीका कारण मान्म गाबिसको…

ललितपुरमा १ सय १ जनामा हैजाको जीवाणु राजधानी समाचारदाता ललितपुर, १६ भदौ  जिल्लामा अहिलेसम्म १ सय १ जनामा हैजाको जिवाणु भेटिएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म १…

हनुमन्ते खोला सरसफाइ अभियान थालि“दै राजधानी समाचारदाता भक्तपुर, १६ भदौ बाग्मती खोला सरसफाइबाट प्रेरणा लि“दै हनुमन्ते खोला पनि नागरिक तवरबाटै साताव्यापी रूपमा सरसफाइ अभियान थालीने भएको छ ।…

दोलखामा पहिरोले घर पुर्दा दुईको मृत्यु, ६ बेपत्ता राजधानी समाचारदाता काठमाडौं, १६ भदौ पहिरोले घर पुर्दा दोलखाको लामाबगर ४ स्थित छेचोतमा दुई जनाको मृत्यु भएको छ भने ६…

जाजरकोटमा भाइरल ज्वरोको प्रकोप राजेन्द्र कार्की / राजधानी जाजरकोट, १५ भदौ नायकवाडा–६ तोलखानाकी पवित्रा सिंहलाई ज्वरोले निकै सतायो । जिल्ला अस्पतालले दिएको निःशुल्क औषधिले काम नगरेपछि निजी मेडिकलको…

फोहोर व्यवस्थापन नहुँदा बजारमा दुर्गन्ध युवराज विष्ट / राजधानी भोजपुर, १५ भदौ भोजपुर नगरपालिकाले बजारमा निस्किएको फोहोर व्यवस्थापन गर्न नसक्दा भोजपुर बजारमा दुर्गन्ध बढेको छ । फोहोर व्यवस्थापन…

मेडिकल कलेज नबन्ने ध्रुव अधिकारी / राजधानी हेटौंडा, १५ भदौ हेटौंडामा सुविधायुक्त मेडिकल कलेज निर्माणका लागि भुटनदेवी उच्च माविको जग्गा भाडामा लिए पनि अहिले सो कलेज निर्माण नहुने…

रैथाने खाद्यवस्तुका लागि सामूहिक भोज राजधानी संवाददाता कालिकोट, १५ भदौ स्थानीय खाद्यवस्तुबाट बनेका परिकार खाएर स्थानीय खाद्यवस्तुको संरक्षण र उत्पादनमा जोड दिन जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलाई आग्रह गरेको…

बलात्कार अभियोगमा किशोर पक्राउ खोटाङ÷रास– एक आठ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा सुस्त मनस्थिति भएका एक किशोर पक्राउ परेका छन् । दुर्छिम–६ घर भएका १४ वर्षीय प्रमोद खत्री…