Browsing: खेलकुद

काठमाडौं÷रास– नेपाल बक्सिङ संघले दसैंको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का  सदस्यसचिव केशवकुमार विष्टले बक्सिङको नवनिर्वाचित समितिसँग सहकार्य गर्ने बताएका छन्…

काठमाडौं÷रास– राष्ट्रिय खेलकुद परिषद्काअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख प्रकाशचन्द्र घिमिरेको निधन भएको १३ औ्र दिनको पुण्य तिथिमा राखेपले श्रद्धाञ्जली सभा गरेको छ । घिमिरेका ९ असोजमा …

लिमा÷एजेन्सी– आगामी  सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी देशको शुक्रबार भएको छनोट खेलमा अर्जेन्टिना पेरुसँग गोलरहित बराबरीमा रोकिँदा ब्राजिलले बोलिभियामाथि सानदार जित निकाल्यो । विश्वकप…

काठमाडौं÷रास– ११औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) मा सहभागी हुन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट अमेरिकाको पोर्टल्यान्डतर्फ प्रस्थान गरेका छन् । प्रतियोगिता १४ र १५ अक्टोबरमा…

काठमाडौं÷रास– जुनियर फुटबल एकेडेमी (जेएफए) को आयोजनामा भएको ग्रासरुट फुटबल ट्रेनिङ बानेश्वरमा सम्पन्न भएको छ । जेएफएले जुनियर फुटबलरलाई लक्ष्य गरी १५ दिने फुटबल ट्रेनिङ भएको थियो ।…

काठमाडौं÷रास– अन्तर्राष्ट्रिय तेक्वान्दोमा पदक विजेता खेलाडी एन्जिला योन्जनलाई सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक विजेता योन्जनलाई इन्द्र सरोवर मत्स्य व्यवसायी संघले नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ ।…

काभ्रे÷रास– युवा संघ नेपाल पाँचखाल नगर कमिटीले आयोजना गरेको नगरस्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं ३ पाँचखालले हात पारेको छ । पाँचखालमा घटस्थापनादेखि भएको प्रतियोगिताको फाइनलमा बडा नं…

काठमाडौं÷रास– आईएचएफ ट्रफीमा सहभागी हुन नेपाली ह्यान्डबल टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । पुरुष टोलीले यु–२१ र महिला टोलीले यु–२० उमेर समूहमा प्रतिस्पर्धा गर्ने प्रतियोगिता…

सुदीप कोइराला / राजधानी मोरङ, २० असोज पूर्वाञ्चलस्तरीय एम्ब्रियो कप फुटबल प्रतियोगिताको उपाधि बेलबारी फुटबल क्लबले जितेको छ । एम्ब्रियो युवा क्लबको आयोजनामा बाहुनी–९ राधानगरस्थित गौथली खेल मैदानमा…

काठमाडौं÷रास– नेपाल उमा कुङफु संघको आयोजनामा कुङफु इन्स्ट्रक्टर सेमिनार सम्पन्न भएको छ ।दुईदिने सेमिनारमा नेपालबाट १५ सिनियर प्रशिक्षक, क्यानाडाबाट ६ र अमेरिकाबाट १ गरी २२ जना सहभागी थिए…