Browsing: खेलकुद

काठमाडौं / रास– लनटेनिस खेलाडी एनी माथेमाले नवौं कानाजावा कपअन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेकी छन् । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)द्वारा आयोजित प्रतियोगिताको महिला ५५–६० केजीको फाइनलमा…

काठमाडौं / रास– जुनियर फुटबल एकेडेमी (जेएफए)को आयोजनामा भएको जेएफए विन्टर जुनियर फुटबल क्याम्प सम्पन्न भएको छ । बालुवाटारस्थित एकेडेमीमा २० दिने जुनिएर फुटबल क्याम्प आइतबार सम्पन्न भएको…

काठमाडौं / रास– दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपको दोस्रो संस्करणमा नेपालले आफू सहभागी सबै स्पर्धामा दोस्रो स्थान हासिल गरेको छ । नेपालले पुरुष÷महिला रेगु र डबल गरी चार स्पर्धामा…

बारा / रास– बाराको कलैयामा पहिलोपटक महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । कलैया क्रिकेट क्लब र युवा साझेदारी केन्द्र बाराको आयोजनामा ५ माघबाट प्रतियोगिता हुने जनाइएको…

धनगढी / रास– कप्तान अनिल गुरुङले निर्णायक गोल गरेपछि प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि मनाङ–मस्र्याङ्दी क्लबले जितेको छ । धनगढी क्षेत्रीय रंगशालामा संकटाविरुद्धको फाइनलमा मनाङलाई जितका…

जोहनेसवर्ग / एजेन्सी– दक्षिण अफ्रिकाले हासिम अमलाको सयौं टेस्टमा शतक र जेपी डुमिनीको १ सय ५५ रनको सानदार शतकीय पारीमा राम्रो सुरुवात गरेको छ । श्रीलंकाविरुद्ध जारी तीन…

काठमाडौं / रास– १२औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताअन्तर्गत शनिबार भएको स्पर्धामा बलिया मानिएका टिमको बाहुल्य रह्यो । विभागीय टिम एपीएफ, नेपाल पुलिस र भारतीय राष्ट्रिय खेलाडीको…

वालिङ */ रास– स्याङ्जाको पुतलीबजार नगरपालिकामा निर्माण हुन लागेको कर्भडहलको शनिबार शिलान्यास गरिएको छ । २ करोड ८ लाख लागतमा निर्माण हुने कर्भडहलको कांग्रेस नेता गोपालमान श्रेष्ठले शिलान्यास…

काठमाडौं / रास– दोस्रो रामेछाप राष्ट्रिय पुरुष खुला भलिबल प्रतियोगिता मंगलबारबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।सदरमुकाम मन्थलीमा आगामी शुक्रबारसम्म चल्ने प्रतियोगितामा विभिन्न क्षेत्रका १६ भन्दा बढी…

काठमाडौं / रास– वेदबहादुर सुनुवार र मञ्जु रावतले दोस्रो बतासे अल्ट्रा ट्रेल रनको उपाधि जितेका छन् । वेद पुरुष तथा मञ्जु महिलातर्फ च्याम्पियन बनेका हुन् ।काठमाडौंदेखि सिन्धुपाल्चोकको बतासे…