बुधवार ५ मंसिर, २०७५ (Wednesday, 21st November 2018)
५ मंसिर, २०७५ (21 November 2018)

Category: खेल

खेल
तेक्वान्दो रेफ्री सेमिनार सुरु

तेक्वान्दो रेफ्री सेमिनार सुरु

काठमाडौं / रास– तेस्रो राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्री कोस तथा प्रथम राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिना सातदोबाटो खेलकुदपरिसरको लुम्बिनी कभर्ड हलमा सुरु भएको छ । राष्ट्रिय तेक्वान्दो संघको...
खेल
आर्मी फाइनलमा

आर्मी फाइनलमा

काठमाडौं / रास– विभागीय टिम नेपाल आर्मी र दिप्सन फुड्स जापान चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार नयाँ बजारस्थित टाउन प्लानिङमा भएको पहिलो सेम...

सुमितलाई सहकारी चेस

काठमाडौं / रास– श्रेयंकर साकोस काठमाडौंका सुमित पन्त पाँचौं कामना सहकारी कप चेस च्याम्पियन बनेका छन् । गोल्डेनगेट कलेजका हिमाल लामालाई १.५–०.५ ले पराजित गर्दै सुमितले १ लाख ७२ हजार ९ सय मूल्यबराबरको म...

सरुलाई दोहोरो स्वर्ण

काठमाडौं / रास– विजेश्वरी ज्ञान मन्दिरकी सरु खवासले नवौं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको एथ्लेटिक्सतर्फ शुक्रबार दुई स्वर्ण जितेकी छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्व...
खेल
अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन

अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन

काठमाडौं / रास– प्रथम महिला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल आर्मी च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बिहीबार भएको खेलमा आर्मीले ६ स्वर्...
खेल
झापाको भेट आर्मीसँग

झापाको भेट आर्मीसँग

कोकिला ढकाल / राजधानी इलाम, २४ चैत झापा–११ ले इलाम सदरमुकाममा जारी माई भ्याली गोल्डकपको तेस्रो संस्करणको फाइनलमा आर्मीसँगको भेट पक्का गरेको छ । बिहीबार भएको सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी एपीएफ ...
खेल
पुलिस सेमिफाइनलमा

पुलिस सेमिफाइनलमा

काठमाडौं / रास– चौथो नयाँ बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलको समीकरण पूरा भएको छ । साबिक विजेता नेपाल पुलिस क्लब समूह ‘क’ बाट अपराजित रहँदै विजेताका रूपमा सेमिफाइनल प्रवेश गरे...
खेल
रियल पछ्याउँदै बार्सिलोना

रियल पछ्याउँदै बार्सिलोना

म्याड्रिड / एजेन्सी– लियोनल मेसी फर्किएको खेलमा बार्सिलोनाले बलियो प्रतिद्वन्द्वी सेभियालाई ३–० ले पराजित गर्दै रियलमाथिको दबाब कायमै राखेको छ । १ गोलमा एसिस्ट गरेका मेसीले थप २ गोल गरेका थिए । अर्को ...

हिमाल तथा सुमित भिड्ने

काठमाडौ / रास– हिमाल लामा तथा सुमित पन्त पाचौं कामना सहकारी सहकारी चेस च्याम्पियनसिपको फाइनलमा भिड्ने पक्का भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ र ताम्राकार समाजको आयोजनामा जावलाखेलमा जारी च्...

फिफा वरीयतामा नेपाल यथास्थानमा

काठमाडौं / रास– विश्व फुटबलको नियमनकारी निकाय फिफाले सार्वजानिक गरेको नयाँ विश्व वरीयतामा नेपाल १७०औं स्थानमा कायम रहँदा दक्षिण एसियाली मुलुकहरू भारत र भुटानले छलाङ मारेका छन् । फेब्रुअरीको वरीयतामा १...