आइतवार १० चैत्र, २०७५ (Sunday, 24th March 2019)
१० चैत्र, २०७५ (24 March 2019)

Category: खेल

खेल
दाहाललाई सम्मान

दाहाललाई सम्मान

काठमाडौं / रासस– मुलुकको राष्ट्रिय खेलका रूपमा भलिबललाई समावेश गरेकामा नेपाल भलिबल संघले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्मान गरेको छ । नेपालको आÏनै राष्ट्रिय खेल नभएका सन्दर्भमा अध्यक्ष दाहाल ...
Breaking News
‘वस्तु बजार’ नियमनको दायरामा

‘वस्तु बजार’ नियमनको दायरामा

राजधानी समाचारदाता / काठमाडौं कमोडिटी मार्केट (वस्तु बजार) सम्बन्धी कारोबार कानुनी दायरामा आएको छ । वस्तु विनिमय बजारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएपछि यस्तो कारोबारले कानुनी मान्यता ...
Breaking News
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

राजधानी समाचारदाता / काठमाडौं  नेपाल विद्यालय भलिबलको कमिसनले शनिबार एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीलाई सम्मान गरेको छ । कार्यक्रममा कमिसनले इमबहाद...
खेल
विकिन, सक्षम र मेलिनालाई स्वर्ण

विकिन, सक्षम र मेलिनालाई स्वर्ण

काठमाडौं / रास– श्रृजना ज्ञान सागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र मेरिल्यान्डकी मेलिना मानन्धरले दोस्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विकिन सिनियर ब्वा...
खेल
श्रीदिवा र इनोभेटिभ फाइनलमा

श्रीदिवा र इनोभेटिभ फाइनलमा

काठमाडौं / रास– आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल र इनोभेटिभ ११औं श्रीदिवा मन्सुन मिट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन् ।  श्रीदिवाले स्किब्सलाई ४४–२७ ले प...
खेल
भारतको जित

भारतको जित

कोलम्बो गालेमा भारतले श्रीलंकालाई ३ सय ४ रनले हराउँदै टेस्ट म्याच जितेको छ । यसका साथै भारतले तीन म्याचको सिरिजमा १–० को अग्रता हासिल ग¥यो । भारतले पहिलो पारीमा ६ सय रनको विशाल स्कोर बनाएको थियो भने द...
खेल
बोरिस र समृद्धि यू–८ सिंगल्स च्याम्पियन

बोरिस र समृद्धि यू–८ सिंगल्स च्याम्पियन

राजधानी समाचारदाता / काठमाडांै बोरिस अधिकारी र समृद्धि महर्जनले प्रथम एएनएलटीए÷जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको पहिलो दिन शनिबार यू–८ सिंगल्समा स्वर्ण जितेका छन् । अखिल नेपाल लनटेनिस संघद्व...

रूपन्देहीमा प्रिमियर लिग

रूपन्देही / रास– रूपन्देहीको तिलोत्तमामा आगामी २२ असोजदेखि तिलोत्तमा प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति रूपन्देहीको आयोजनामा पश्चिमाञ्चलमै पहिलो प्रिमिय...

उमेरसमूहको भलिबल हुने

काठमाडौं / रास– यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितामा हुने भएको छ । नेपाल विद्यालय भलिबल कमिसनको आयोजनामा यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता आगामी १२ देखि १८ कात्तिकसम्म क...
खेल
कोरियाका जाङलाई तीन स्वर्ण

कोरियाका जाङलाई तीन स्वर्ण

राजधानी समाचारदाता / काठमाडौं कोरियाका जाङ येवन हकले काठमाडौंमा जारी युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप २०१७ का तीन स्वर्ण हात पारेका छन् । जाङले ८५ केजी तौलको जुनियर विधामा स्नाचमा १६२ केज...