आइतवार २ मंसिर, २०७५ (Sunday, 18th November 2018)
२ मंसिर, २०७५ (18 November 2018)

Category: खेल

खेल
महिला क्रिकेट टोलीको बिदाइ

महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं÷रास– आईसीसी वुमन्स वल्र्ड कप क्वालिफायर क्रिकेट–२०१६ मा सहभागी हुने नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव के...
खेल
संखुवासभालाई उपाधि

संखुवासभालाई उपाधि

सुदीप कोइराला / राजधानी मोरङ, १९ असोज विराटनगरमा सम्पन्न १ नम्बर  प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । जननेता मदन भण्डारी तथा पर्वतारोही पासाङल्हामु शेर्पाको स...
खेल
सारापोभाविरुद्धको प्रतिबन्ध घटाइयो

सारापोभाविरुद्धको प्रतिबन्ध घटाइयो

न्युयोर्क÷एजेन्सी– रसियन टेनिस सुन्दरी मारिया सारापोभाका प्रतिबन्धको समय घटाइएको छ । उनलाई दुईवर्ष टेनिस कोर्टमा फर्कन प्रतिबन्ध लगाइएको सजाय घटाएर १५ महिना बनाइएको छ । रसियन स्टार सारापोभाले निर्णयसँ...
खेल
तेक्वान्दोमार्फत आत्मविश्वास बढाउँदै दिनेश

तेक्वान्दोमार्फत आत्मविश्वास बढाउँदै दिनेश

रामसुदन तिमल्सिना / राजधानी काठमाडौं, १९ असोज असहाय बालबालिकामा तेक्वान्दोमार्फत आत्मविश्वास बढाउने क्रियाशील छन् प्रशिक्षकदिने श्रेष्ठ । माइती नेपालमा प्रत्येक हप्ता चार दिन उनी असहाय बालबालिकालाई प्...

ताप्लेजुङमा सर्वाधिक पुरस्कारको भलिबल

काठमाडौं÷रास– नेपालकै सर्वाधिक नगद पुरस्कार राशिको दोस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २९ मंसिरदेखि ४ पौषसम्म सञ्चालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । ताप्लेजुङ जिल्ला भल...

गुणकेशरी सेमिफाइनलमा

काठमाडौं÷रास– गुणकेशरी तेस्रो वेस्टर्न युनाइटेड कप नाइन ए साइड पुरुष फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।गुणकेशरीले करुणा ब्वाइजलाई ४–१ गोलले पराजित ग¥यो । अर्को क्वार्टरफाइनलमा वेस...

११ देशलाई सजाय

लन्डन÷एजेन्सी– आफ्ना समर्थकले खराब व्यवहारका कारण विश्व फुटबल महासंघ (फिफा)ले ११ देशका फुटबल संघलाई कारबाही गरेको छ । फिफाले विश्वकप २०१८ को छनोट खेलको क्रममा गरेको समर्थकले गरेको असहयोग तथा भेदभावपूर...

तेक्वान्दोमा पुम्से विवाद

काठमाडौं÷रास– सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दोको पुम्से इभेन्ट हटाएको भन्दै राष्ट्रिय तेक्वान्दो संघ नेपालले विरोध गरेको छ ।नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ गरी तेक्वान्द...
खेल
एनआरटी ‘ए’ डिभिजनमा

एनआरटी ‘ए’ डिभिजनमा

काठमाडौं÷रास– न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलबाट ‘ए’ डिभिजनमा बढुवा हुने दोस्रो क्लब बनेको छ । लिगअन्तर्गत मंगलबार भएको महŒवपूर्ण खेलमा सातदोबाटो युथ क्लबलाई २–० ...
खेल
उपाधिका लागि भिड्दै झापा र संखुवासभा

उपाधिका लागि भिड्दै झापा र संखुवासभा

सुदीप कोइराला / राजधानी मोरङ, १८ असोज मदन भण्डारी तथा पर्वतारोही पासाङल्हामु शेर्पाको स्मृतिमा एक नम्बर प्रदेश स्तरीय पुरुष तथा महिला लिगकम नकआउट भलिबल प्रतियोगितामा संखुवासभा र झापा फाइनल प्रवेश गरेक...