शुक्रवार १० फाल्गुण, २०७५ (Friday, 22nd February 2019)
१० फाल्गुण, २०७५ (22 February 2019)

Category: खेल

खेल
पुजाराको दोहोरो शतकमा भारत बलियो

पुजाराको दोहोरो शतकमा भारत बलियो

राँची / एजेन्सी– राँचीस्थित झारखण्ड राज्य क्रिकेट मैदानमा भइरहेको तेस्रो टेस्टको चौथो दिन भारतले आफ्नो पकड बलियो बनाएको छ ।  आइतबारको खेल समाप्त हुने समयमसम्म भारतले अस्टे«लियाको दोस्रो पारीमा २३ रनको...
खेल
सुरु भयो एसियन जोनल चेस

सुरु भयो एसियन जोनल चेस

काठमाडौं / रास– एसियन जोनल थ्री–प्वाइन्ट टु चेस प्रतियोगिता आइतबार सुरु भएको छ । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका थिए । एसियन जोनल थ्री–प्वाइन्ट टुका अध्यक्ष राजेशहरि जोशीको...
खेल
चेल्सीको फराकिलो अग्रता  युनाइटेड पाँचांै स्थानमा उक्लियो

चेल्सीको फराकिलो अग्रता युनाइटेड पाँचांै स्थानमा उक्लियो

लन्डन / एजेन्सी– इंग्लिस प्रिमियर लिगमा चेल्सीले एकपक्षीय अग्रता फराकिलो पार्दै उपाधिनजिक पुग्दा युनाइटेड मिडिलब्रोलाई पराजित गर्दै पाँचौं स्थानमा उक्लियो । शनिबार राति भएको खेलको अन्त्यतिर ग्यारी काह...
खेल
अग्रता बढाउँदै रियल

अग्रता बढाउँदै रियल

म्याड्रिड / एजेन्सी– स्पेनिस जाइन्ट रियल म्याड्रिडले स्पेनिस ला–लिगामा अग्रता फराकिलो पार्दै लगेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासँग स्पष्ट ५ अंकको अग्रता कायम ग¥यो । लिगअन्तर्गत शनिबार राति भएको ...
खेल
सयौं टेस्टमा बंगलादेशको जित

सयौं टेस्टमा बंगलादेशको जित

कोलम्बो / एजेन्सी– टेस्ट मान्यता पाएको १७ वर्षपछि १००औं टेस्ट खेलिरहेको बंगलादेशले आयोजक श्रीलंकामाथि ४ विकेटको जित हासिल गरेको छ । जितसँगै उसले तीन टेस्टको शृंखलामा १–१ को बराबरी गरेको छ । कोलम्बोस्थ...

खेल सामग्री वितरण

काठमाडौं / रास– जापानका सिजाव मियाके र वातानाबेले आइतबार ललितपुर जिल्ला टेबलटेनिस संघलाई टेबलटेनिस सामग्री प्रदान गरेका छन् । सिजाबले करिब १ लाख ५० हजार मूल्यबराबरको रबर तथा वातानाबेले १५ हजार मूल्यबर...

भारत जाँदै टेटे टोली

काठमाडौं / रास– आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ । १० देखि १२ चैतसम्म...
खेल
तेक्वान्दो खेलाडी दिपक बिष्ट र आयशा शाक्य युएईमा सम्मानित

तेक्वान्दो खेलाडी दिपक बिष्ट र आयशा शाक्य युएईमा सम्मानित

मोहन बस्याल युएई, ७ चैत दक्षिण यसीयली साग प्रतियोगितामा लगातार चार पटक स्वर्ण पदक जितेका पूर्व तेक्वान्दो खेलाडी दीपक बिष्टलाई युएईमा सम्मान गरिएको छ । दक्षिण एसियामै कीर्तिमानी कायम गरेका खेलाडी विष्...
खेल
किङ खानलाई हक्की उपाधि

किङ खानलाई हक्की उपाधि

काठमाडौं / रास– डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि शनिबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएक...
खेल
धर्मराज च्याम्पियन

धर्मराज च्याम्पियन

काठमाडौं / रास– धर्मराज लिम्बू तेस्रो मिस्टर फिटनेस फस्र्ट अन्तरखुला शारीरिक सुगठन च्याम्पियनसिप जित्न सफल भएका छन् । ६० केजीका उनले आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै उपाधि उचालेका हुन् । उनले नगद ...