Browsing: साप्ताहिक परिषिष्टांक

होली पर्वको महŒव विनायकप्रसाद धिताल १. नेपालमा मनाइने धेरैजसो चाडपर्वहरूमा कुनै धर्म, जात,लिंग वा क्षेत्र विशेषको बढी महŒव र सहभागिताको प्रधानता पाइन्छ । होली मात्रै यस्तो पर्व हो,…

मिथक मेटिँदै  विकृति बढ्दै रत्न प्रजापति होली पर्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक महŒव बोकेको पाइन्छ । धार्मिक र अध्यात्मिक कथनबाट सुरु भएको यो पर्व कालान्तरमा सांस्कृतिक पक्षलाई अँगालेर एउटा…

यस्तो छ होली मनाउने तरिका त्रिचन्द्र प्रतीक्षा हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमालाई फागू पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वका रूपमा पनि लिइन्छ…

होली सुरक्षामा  प्रहरीको योजना टपेन्द्र कार्की रङको पर्व होलीलाई शान्तिपूर्वक मनाउन गृह मन्त्रालय त्यसमातहतका सुरक्षा निकायले सर्वसाधारणमा आग्रह गरिसकेका छन् । होली आउनु एक हप्ताअघि नै महिलाहरूलाई लोला…

शास्त्रमा  बलि डा. महेशराज पन्त अहिले बडादसैंको माहौलले नेपाल पूरै ढाकिएको छ । एक थरी नेपालीहरूको लागि दसैं र मासु पर्याय बनेका छन् । दसैंमा देवीको पूजा हुने…

नेताको दसैंं योजना सुभाष साह बडा दसैंं नेपालीहरूको सबैभन्दा विशेष पर्व मानिन्छ । नेपाली हिन्दू पात्रोअनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने…

घुमघामका गन्तव्य मधुजंग पाण्डे यसपालि दसैंको लामो बिदामा परिवार एवं साथीभाइसँग घुम्न कहाँ जाने ? भन्ने लागेको छ भने हामीले केही उपयुक्त गन्तव्यका बारेमा जानकारी गराउने प्रयास गरेका…

पूजापाठमै समय खर्च गर्छन् उद्यमी–व्यवसायी शिव दुवाडी नेपालीहरूको महान्पर्व बडादसैंको रौनक सुरु भइसकेको छ । हुनेखानेदेखि हुँदा खानेसम्मले यसलाई आआफ्नो गच्छेअनुसार मनाउने गर्छन् । कसैले यसलाई धार्मिक पर्वका…

दुर्गापूजामा चन्दा आतंक तुलसी भण्डारी अघिल्लो वर्ष मधेस आन्दोलनले खुलेर दूर्गापूजा गर्न नपाएका वीरगन्ज र यसआसपासका नागरिकले यो वर्ष भने खुलेर दुर्गापूजा गर्न थालेका छन् । प्रतिपदा (घटस्थापनाका…

जनजातिको दसैं विजय चाम्लिङ इलामका किरण सुनुवारले दसैं मान्न छोडेको पन्ध्र वर्ष भएको छ । दसैं छोडेपछि घरमा पाहुना आउनेजाने पनि बन्द भएको छ ।दसैं छोडेका उनलाई हिजोआज…