Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ५ रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

,

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले चलाउने बा ३ ख ८२१७ नम्बर मिनी ट्रक जुगार नुवागाउ सडकमा पर्ने गोइतिबाङ नजिक दुर्घटनामा परेको थियो । दुर्घटनामा थापा गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि तुलसीपुर प्रादेशिक अस्पताल लगिएको थियो । उनलाई राती १ः४५ बजे अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नेवित्तिकै डाक्टरले उनलाई मृत्यु घोषणा गरेको पारिवारिक स्रोतले बतायो । गाडी सडकबाट करिब २० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

साताका लोकप्रिय समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

कोरियामा नेपाली मजदूरको भिसा अवधि थप

सिउल । इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको...

अध्यक्ष शेरचन विभूषित

काठमाडौ । राजधानी न्युज पव्लिकेशन प्रालिका अध्यक्ष तथा प्रवन्ध निर्देशक महेन्द्र शेरचन सुप्रवल जनसेवाश्री (तृतीय) बाट विभूषित भएका छन् । अध्यक्ष शेरचन राष्ट्रपति विद्यादेवी...

कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि...

ट्रेन्डिङ

नेपालमा कसैलाई कोरोना भाइरस भेटिएको छैन : निर्देशक डा. झा

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले नेपालमा ‘कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९)’ संक्रमण नभेटिएको स्पष्ट पारेकी छन् । अहिलेसम्म गरिएको परीक्षणक्रममा...

निबन्ध लेखनमा रोजिता उत्कृष्ट

काठमाडौं । शैली थिएटरले आयोजना गरेको निबन्ध प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ का विद्यार्थी रोजिता आचार्य क्षत्री उत्कृष्ट भएकी छन् ।...

सर्वाेच्चले भन्यो: संक्रमणको जोखिममा रहेका कैदीबन्दीलाई छाड्नू

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका कारागारका कैदीबन्दीलाई छाड्न सरकारका नाममा परमादेश जारी गरेको छ । केन्द्रीय कारागारमा रहेका गोपाल...

बिजुलीलाई पहिलो र पानीलाई दोस्रो प्राथमिकतामा राखेपछि किसान आन्दोलित

बर्दिया । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लगानी मोडालिटीको टुंगो लागेको छ । आयोजनाको लगानी मोडालिटी टुंगो लागेसँगै बर्दिया र बाँकेका किसानहरु आन्दोलित भएका छन्...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

कैलालीमा स्टार तेक्वान्दोको शाखा विस्तार

गोवा । स्टार तेक्वान्दो संस्थाले कैलालीको टिकापुरमा शाखा विस्तार गरेको छ । विगत एक दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गरिराखेको उसले नेपालमा पनि प्राथमिकता...

भारतीय क्वारेन्टाइनमा नेपाली खाँदाखाँद

काठमाडौं । सरकारले सीमा क्षेत्रमा आएर बसेका नेपालीलाई क्वारेन्टाइनमा १४ दिन अनिवार्य बसेपछि मात्रै नेपाल प्रवेश गर्न दिने निर्णय गरेपछि भारतीय पक्षले राखेको क्वारेन्टाइनमा...

भरुवा बन्दुकले निधारमा हानेर राईले गरे आत्महत्या

उदयपुर । उदयपुरमा भरुवा बन्दुकले निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा– ५ जाँतेका ५५ वर्षीय विद्याराज राईले आफ्नै घरमा...

सबैको विचार सुन्नुपर्छ, आफ्नो राख्नुपर्छ

पृष्ठभूमि: नेपाल सरकारको सार्वजनिक निकायको प्रमुखले निजको सरोकार र सम्बन्धको कार्यक्षेत्रभित्र पर्ने नेपाल सरकारले दर्ता गरी स्वीकृत गरेको कुनै निकाय वा निकायहरूले आयोजित कार्यक्रममा अतिथिको...

ललिता निवास प्रकरणमा समितिको प्रतिवदेनअनुसार नै कारवाही : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा छानबिन समितिको प्रतिवदेनअनुसार नै कारवाही प्रक्रिया अघि बढाइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकार...

शिव र करिश्माका छोराछोरीको फिल्म माघेसंक्रान्ति

काठमाडौं । नायक शिव श्रेष्ठको छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर एउटै चलचित्रबाट नायक नायिकको रूपमा डेब्यु गर्दै छन् ।...

भीरबाट लडेर एकको मृत्यु

बागलुङ । भिरमौरीको मह निकाल्न गएका बागलुङ गलकोटका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ । गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन राना गलकोटको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)