Sunday, April 18, 2021
Home प्रदेश प्रदेश १ विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

,

विराटनगर । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् । सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का छ/छ जना , विराटनगर २ र ५ का चार/चार जना, विराटनगर ४ का तीन जना र विराटनगर ८ का एक जना रहेका छन् ।

यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५२३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।

(Visited 62 times, 1 visits today)
Loading comments...

आजको समाचार

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

कोरोना नियन्त्रणका लागि सहयोग गर्न दलहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्मपन्न सर्वदलीय बैठकमा...

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

सेना परिचालन गरेर तत्काल सिमा नाका बन्द गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं । जनस्वास्थ्यविद् डा. शरद वन्तले अहिले प्रकोपको मुखमा पुग्नु भनेको अपेक्षित नभएको टिप्पणी गरेका छन्। उनले भने,‘हामीले पटक–पटक, बारम्बार–बारम्बार यस्तो हुनसक्ने सम्भावनाहरुको बारेमा...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

साताका लोकप्रिय समाचार

जुम्लामा अज्ञात रोगले गाउँ थला पर्याे, विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक

जुम्ला । जुम्लाको तातोपानि गाउँपालिका वडा नम्वर ७ ताम्तीमा अज्ञात रोगले विद्यार्थी थला परेका छन् । जनजागृति माद्यामिक विद्यालय ताम्तीका २६ जना छात्र छात्रा...

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन्...

तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

तुलसीपुर । तुलसीपुरमा कोरोना सक्रंाित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका– ७ गणेसपुर निबासी ५५ बर्षकी महिलाको...

कोरोना संक्रमणको जोखिम बढ्याे, विद्यालय बन्द गर्नुपर्छ : अध्यक्ष भण्डारी

काठमाडौं । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब...

म्यान्मारमा सुरक्षाकर्मीद्वारा एकै दिन ८० प्रदर्शनकारी मारिए

म्यान्मार ।  म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने

काठमाडौं । मृगौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । गएको २१ गते उनको शरीरमा मिर्गौला प्रत्यारोपण...

युवासंघ नेता सेजुवालले अनेरास्ववियुलाई दिए ज्याकेट

कालिकोट । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियू कालिकोटलाई युवासंघ नेपालका नेता आयुष सेजुवालले ६५ वटा ज्याकेट हस्ताणन्तर गरेका छन । कर्णाली प्रदेश सभा...

प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भङ्ग हुन सक्दैनः राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले...

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

प्रदेश सभाको बैठक प्रतिपक्षी दलद्वारा अवरोध

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक प्रतिपक्षी दलहरुले अवरोध गरेका छन् । कोरोना नियन्त्रणमा प्रदेश सरकारले काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले सदन...

बर्दियामा कोरोना जित्ने दर बढ्दो

बर्दिया । बर्दियामा कोरोना जित्ने दर बढ्दो छ । शनिबारसम्म बर्दियामा १ सय ९४ जना कोरोना जितेर घर फर्कि सकेका छन् । यो कुल...

कोरोना कहर : शिव मन्दिरका पुजारी भोकै

सुर्खेत । विश्वभरी फैलिएको कोरोना महामारीले मानव जातिलाई दिनु दुःख दिएको छ । देशभर सरकारले कोरोना रोगबाट बच्नको लकडाउन देखि अनेकौ उपाय अपनाएको छ...

चितवनका एक सङ्क्रमित कोरोना भाइरसमुक्त

चितवन । कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भरतपुर अस्पतालको आइसोलेसनकक्षमा रहेका दुई जनामध्ये २७ वर्षका छोरा कोरोना भाइरसमुक्त भएका छन् । दुईपटक गरिएको पिसीआर...

प्रधानमन्त्री निवासमै फैलियो कोरोना

काठमाडौं । विश्वभरि महामारीका रूप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा फैलिएको छ । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद...

अञ्जुको एक्लोपनमा वर्षा र रामबाबु

काठमाडौं । गायिका अञ्जु पन्तले आफ्नो नयाँ गीत ‘एक्लै छु म...’ को भिडियो रिलिज गरेकी छन् । गीतको शब्द उनको जीवनीसँग मिल्दो छ ।...

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बैठक स्थगित गरिएको हो । कोरोना भाइरसको संक्रमण रोक्न...

बलिउड कलाकारमा सहयोगको लहर

मुम्बई । बलिउडका स्टार कलाकारहरू सलमान खान, शाहरुख खान, अक्षय कुमार, प्रवास, चिरञ्जीवीलगायतले सरकारलाई मन खोलेर आर्थिक सहयो गरेपछि विभिन्न अभिनेत्री र अभिनेत पनि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)