मंगलवार १० बैशाख, २०७६ (Tuesday, 23rd April 2019)
१० बैशाख, २०७६ (23 April 2019)

Tags: आगलागी

छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

छापाखानामा आगलागी हुँदा ३० लाखको क्षति

गौशाला । महोत्तरीको जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चाल...
व्यापारिक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

व्यापारिक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु

ढाका । बंगलादेशको राजधानी ढाकामा रहेको एउटा व्यापारिक भवनमा आगो लाग्दा ७ जनाको मृत्यु भएको छ । सो आगलागीमा अन्य २० जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ । १९ तले सो भवनमामा अझै पनि केही मानिसहरु फँ...
आगलागीले एक घर जल्दा ४ लाखको क्षति

आगलागीले एक घर जल्दा ४ लाखको क्षति

सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नंं ५ निगालेमा आगलागी हुँदा एक घर जलेको छ । सोमबार दिउँसो ३ बजे भएको आगलागीमा परि बम बहादुर लुंगेलीको घर जलेको हो । उनको घरमा भएका अन्नपात लत्ताकपडा, खाद्यान्न तथा न...
सप्तरीमा आगलागीबाट १० घर जलेर नष्ट (तस्विरसहित)

सप्तरीमा आगलागीबाट १० घर जलेर नष्ट (तस्विरसहित)

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका –९ मा शनिवार दिउँसो भएको आगलागीमा दश घर खरानी भएको छ । वडा नं. ९ प्रमाणपुर स्थित बद्री मण्लको घरबाट दिउँसो १ बजे सल्केको आगो समयमा नियन्त्रण गर्न नसक्दा आठ परिवा...
कौशल्टारको फर्निचर उद्योगमा भीषण आगलागी, ६ करोडको क्षति

कौशल्टारको फर्निचर उद्योगमा भीषण आगलागी, ६ करोडको क्षति

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आएका श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो सोम...
उदयपुरमा आगलागीबाट २२ लाख बढीको क्षति

उदयपुरमा आगलागीबाट २२ लाख बढीको क्षति

उदयपुर । उदयपुरको बेलका नगरपालिका–१ अम्बासी स्थित रबिन्द्रबहादुर कटुवालको पक्की घरमा आइतवार बिद्युत सर्ट भई अचानक आगलागी भएको छ । बिहान १ बजेको समयमा अचानक बिद्युत सर्ट भई हुदा करिब २२ लाख बराबरको क्ष...
ग्लोबल आइएमई बैंकमा आगलागी

ग्लोबल आइएमई बैंकमा आगलागी

चितवन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्...
आगलागीबाट जलेर एकजनाको मृत्यु

आगलागीबाट जलेर एकजनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका १ स्थित गाडखानीमा आगलागी हुँदा धनजनको ठुलो क्षती भएको छ । आगलागीबाट जलेर एकजनाको मृत्यु भएको छ । सोमवार विहान स्थानीय ५८ बर्षिय बलबहादुर थापाको २ तले टिनल...
भैंसेपाटीको कार्पेट गोदाममा आगलागी

भैंसेपाटीको कार्पेट गोदाममा आगलागी

काठमाडौं । ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा आगलागी भएको छ । सोमबार दिउँसो भएको आगलागीमाबाट गोदाममा रहेको कार्पेट, फोम तथा युपिभिसीहरु जलेर नष्ट भएका छन् । दिउँसो करिब १ बजेबा...
बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी

बाजुरा । बाजुराको जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । शनिबार बिहान प्रहरी डिउँटमा गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट दुई लाखभन्दा बढीको ...